Aamsanchar

स्थानीय

बाबियाचौर। म्याग्दी जिल्लाका ५० प्रतिशत घरधुरीमा सुधारिएको चुलो जडान भएको छ । म्याग्दीमा बसोबास गर्ने २७ हजार ७६२ घरपरिवारमध्ये ४९.७३ प्रतिशत परिवारमा सुधारिएको चुलोको पहुँच पुगेको जिविसअन्तर्गतको ऊर्जा वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ […]

सोमवार, साउन १०, २०७३

इटहरी। रातभर परेको अविरल वर्षाका कारण सुनसरी जिल्लाको विभिन्न खोलामा आएको बाढीले बस्ती तथा गाईगोठसमेत डुबान गरेको छन् । सुनसरीको अमडुवा–५ का विजय गुरुङको गोठमा बाँधेको दुई गोरु र एक गाईको डुबेर मृत्यु भएको छ […]

सोमवार, साउन १०, २०७३

सुनसरी। लगातारको बर्षासंगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेर पूलसम्म पुग्दा समेत भारतले बांध नखोल्दा बाढीले आसपासका गाउं विकास समितिमा कटान सुरु गरेको छ । अहिले सप्तकोसीका ५६ मध्ये २२ […]

शनिवार, साउन ८, २०७३

काठमाडौं: अनशनरत प्रा.डा. गोविन्द केसीका मागबारे टुंगो लगाउन बिहीबार र शुक्रबार गरी तीनपटक भएको वार्ता विफल भएको छ । स्रोतका अनुसार केसीले अघि सारेको प्रस्तावित मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्नुपर्ने मागमा दुवै पक्षको […]

शनिवार, साउन ८, २०७३

इलाम । इलाम सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कालीध्वज गण इलामले सैन्य तालिम दिन थालेको छ । विभिन्न माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका छात्रछात्रालाई अनुशासित र स्वयम्सेवी दस्ता तयार गर्न […]

शनिवार, साउन ८, २०७३

बिर्तामोड। प्रेस सेन्टर झापाको अध्यक्षमा टीकाराम उप्रेती चयन भएका छन् । शुक्रबार बिर्तामोडमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले उप्रेतीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।   नवगठित समितिको उपाध्यक्षमा झुलन रेग्मी, सचिव लीलाराज झापाली, सहसहचीव […]

शनिवार, साउन ८, २०७३

झापा। यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार कञ्चनजंघा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिएको छ । प्रेस सेन्टर झापाको तेश्रो जिल्ला सम्मेलन तथा डी. कौडिन्यको १५ औँ स्मृति दिवसको अवसर पारेर शुक्रबार एक […]

शनिवार, साउन ८, २०७३

सोलुखुम्बु । सोलुखुम्बुको छेस्काम–७ पोपुलुङमा एउटा गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ । पहिरो खस्ने क्रम नरोकिए पछि गाउँमा रहेको १४ परिवारले गाउँ छाडेका छन् । गएको ३१ गतेदेखि गाउँ माथिको भिरबाट ठूलो पहिरो […]

शनिवार, साउन ८, २०७३

बैतडी– मौसम परिवर्तन भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीहरुको संखया बढ्दै गएको छ । जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको संख्या बढेको हो ।   पाटन नगरपालिकामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या गएको एक हप्तायता प्राथमिक […]

बिहिवार, साउन ६, २०७३

पथरी (मोरङ)  । आर्थिक अभाव भएपछि वैज्ञानिक वन व्यवस्थापनका लागि लाटिझोडा साझेदारी वनलाई समस्या भएको छ । अव्यवस्थित वनलाई व्यवस्थित र संरक्षण गर्दै अधिक आम्दानी लिन विभिन्न प्लट छुट्याएर काम अघि बढेको छ । लाटिझोडा […]

बुधवार, साउन ५, २०७३