Aamsanchar

स्थानीय

हुम्ला। मुसाले मानिसको नाक टोक्छ र ? धेरैलाई यो कुरो पत्यार नलाग्न सक्छ तर  हुम्ला जिल्लाको सदरमुकाममा एक बालिकाको नाक मुसाले टोकेर उनी बुच्ची भएकी छिन् । सिमकोट गाविसको वडा नम्वर–३ निवासी सात वर्षिया सविता […]

शनिवार, साउन १५, २०७३

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको […]

शुक्रवार, साउन १४, २०७३

दमक । झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे […]

शुक्रवार, साउन १४, २०७३

धनकुटा ।  धनकुटाको सिधुवामा बिहीबार भएको यात्रु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारत धरान–१७ का चेतबहादुर मगरको गएराति मृत्यु भएसँगै मृतकको सङ्ख्या १५ पुगेको हो । […]

शुक्रवार, साउन १४, २०७३

झापा । झापामालाई लागु औषध मुक्त जिल्ला बनाउने उद्धेश्यले केही समय अघि विर्तामोडमा निकै तामझमका साथ कार्यक्रम गरिएपनि झापामा लागुऔषध प्रयोग कर्ता बढ्दै गएका छन् । लागुऔषध प्रयोग कर्ताको समूहले विर्तामोड नगरपालिका–७ स्थित अनारमनी प्राविमा […]

शुक्रवार, साउन १४, २०७३

बिर्तामोड। झापाको बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले आठ महिनामा २० जना विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्टे«लिया पठाएको छ । विगत १२ बर्षदेखि उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलियामा विद्यार्थी पठाउँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड […]

शुक्रवार, साउन १४, २०७३

मोरङ। विराटनगरको पुष्पलाल–भट्टा चौकसम्मको सडकखण्डमा निमार्ण भएको सडक तीन महिना नपुग्दै भत्किन थालेको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण भएको उक्त सडक निर्माण सम्पन्न भएको तीन महिना बित्न नपाउँदै भत्किएको हो । […]

शुक्रवार, साउन १४, २०७३

कालीकोट । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी सीमा निर्धारणका विषयमा जिल्लामा विवाद चर्किंदै गएको छ । जिल्ला विकास समिति कालीकोटलाई समन्वय गर्ने गरी आएको निर्देशनअनुसार जिल्लाका ३० वटा गाविसलाई पाँच गाउँ कार्यपालिकामा लैजानुपर्ने भएपछि विवाद चर्किएको हो […]

बिहिवार, साउन १३, २०७३

राजविराज। दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । […]

बिहिवार, साउन १३, २०७३

क्यान्सरपीडितलाई सहयोग पथरी (मोरङ) । बोनम्यारो क्यान्सरबाट पीडित मोरङ बयरबन–३ का सन्दीप सेन्चुरीको उपचारका लागि हङकङमा रहेका तीनजना युवाले संयुक्तरुपमा २१ हजार ४०० रुपैयाँ बुधबार हस्तान्तरण गरिएको छ । सन्दीपको पीडाबारे एक महिनाअघि  समाचार आएपछि […]

बिहिवार, साउन १३, २०७३