Aamsanchar

स्थानीय

भद्रपुर । झापाको भद्रपुरबाट लागूऔषध ओसारपसारमा संलग्न भएको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा जिल्ला जीतपुर–६ बस्ने १७ बर्षीय टेकराज लिम्बू र सुनसरी जिल्ला झुम्का सिंगीया–५ बस्ने १९ बर्षीय सुशिल चौधरी […]

आइतवार, भदौ ५, २०७३

जाजरकोट, जाजरकोटमा छोराले आमाको हत्या गरेका छन् । सल्ला गाविस –१ लैकमका ३८ वर्षिय बृद्धिबहादुर खत्रीले ६५ वर्षीय आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ । साउन २२ गते जग्गाका विषयमा विवाद भएपछि छोराले […]

शनिवार, भदौ ४, २०७३

काठमाडौँ । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययनअनुसार साउन महिनामा महिला तथा बालबालिकामाथि हिंसाका १६ वटा घटना भएका छन् । प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले […]

शनिवार, भदौ ४, २०७३

महोत्तरी । कार्यालय समयमा मदिरामा मातिएको आरोपमा एक चिकित्सकलाई जरिवाना गरिएको छ । महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज  डाक्टर अशोक यादवले ड्युटीको समयमा सार्वजनिक स्थानमा मादक पदार्थ सेवा गरेको पाइएपछि जरिवाना गरिएको हो […]

शनिवार, भदौ ४, २०७३

कञ्चनपुर। चित्तल मारेका आरोपमा भीमदत्तनगरपालिका खल्लाका तीन जनालाई वन सुरक्षाकर्मीको टोलीले शुक्रबार पक्राउ गरेको छ । इलाका वन कार्यालय ब्रह्मदेवको वन सुरक्षाकर्मीको टोलीले खल्लास्थित सिद्धनाथ मन्दिर आसपासका क्षेत्रबाट मरेको चित्तलसहित तिनलाई पक्राउ गरेको हो । […]

शनिवार, भदौ ४, २०७३

झापा। कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड झापाले बिर्तामोडका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । दुई दिन अघि विद्युत सर्ट भएर बिर्तामोडको कृषि उपज बजारको मिनी मार्केटमा आगलागी हुादा एक करोड ५१ […]

शुक्रवार, भदौ ३, २०७३

लहान। आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ । घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले […]

शुक्रवार, भदौ ३, २०७३

मलेखु (धादिङ) । दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ । नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको […]

शुक्रवार, भदौ ३, २०७३

काठमाडाँै । मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययनअनुसार साउन महिनामा महिला तथा बालबालिकामाथि हिंसाका १६ वटा घटना भएका छन् । प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले […]

शुक्रवार, भदौ ३, २०७३

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल–७ स्थित भालुखोलामा श्रावण शुक्ल पूर्णिमाको अवसरमा बिहीबार धार्मिक तथा पर्यटकीयस्थल भालुखोलामा धामीझाँक्रीको ठूलो मेला लाग्यो । ढ्याङ्ग्रोको तालमा ‘सै राजा सै सै, सै रानी सै सै, सै सै’ बोलको गीतमा […]

शुक्रवार, भदौ ३, २०७३