
परासीः बजार क्षेत्रमा बिक्री हुँदै आएका पानीका जार प्रदूषित भएको गुनासो उपभोक्ताले गरेका छन् । कम्पनीको स्टिकरबिना पठाइएका त्यस्ता पानीका जार फोहोर हुने र हिलो माटोको गन्ध आउने पाइएको उपभोक्ताको गुनासो छ । परासी, कुस्मा, […]
बिर्तामोड । बास्तोला कुल सेवा समिति झापाको अध्यक्षमा मेघराज बास्तोला चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न समितिको चौथो जिल्ला अधिवेशनले मेघराजको अध्यक्षतामा नयाा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लेखनाथ बास्तोला, सचिव बालकृष्ण […]
भोजपुर । खुकुरीका लागि प्रख्यात भोजपुरमा दक्ष कालीगढसँगै कोइलालगायतका कच्चापदार्थको अभावले व्यवसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात्समेत हुने गरेपनि पछिल्लो समय जनशक्तिको अभाव र कच्चापदार्थ पाइन छाडिएपछि उद्योग नै […]
पथरी (मोरङ)। विराटनगरको ग्रिनक्रस हस्पिटलले कर्मचारीलाई तीन महिनाको तलब नदिएपछि श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् । सो अस्पतालबाट तलब नपाएर पीडित स्टाफ नर्स भगवती थापाका अनुसार बिनासूचना अचानक बन्द भएको अस्पतालले काम गर्दै आएका […]
काठमाडौँ । थानकोट सरस्वती स्थानमा बा१ज ५९३४ नंको ट्याक्सी स्टार्ट गर्ने क्रममा अचानक आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन् । ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका–४ बाणभञ्ज्याङ बस्ने ३० वर्षीय दिनेश तामाङ र उनका साथी […]
सोलुखुम्बु। सोलुखुम्बुको वाकु गाविस ३ मा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। अपरान्ह घर नजिकै जंगलस्थित पैंयुको रुखबाट लडेर स्थानीय लक्ष्मी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनास्थलमा […]
काठमाडौँ । पत्रकार लीलाधर उपाध्याय संवैधानिक तथा कानुनी पत्रकार मञ्चको अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । मञ्चको नौ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर रावल, महासचिव नवीन खतिवडा, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा दुलाल निर्वाचित […]
बिर्तामोड । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाले असहाय बृद्धबृद्धाहरुलाई आज राहत सामग्री बितरण गरेको छ । संगठनले परोपकार र अनुसन्धान केन्द्र बिर्तामोडद्धारा सञ्चालीत बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई दुई क्विन्टल चामल सहयोग गरेको […]
विराटनगर। जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि बिहीबार पक्राउ परेका छन् । विराटनगर–१२ बस्ने सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुमाथि २०४८ सालमा जिल्ला […]