
बिर्तामोड । बास्तोला कुल सेवा समिति झापाको अध्यक्षमा मेघराज बास्तोला चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न समितिको चौथो जिल्ला अधिवेशनले मेघराजको अध्यक्षतामा नयाा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लेखनाथ बास्तोला, सचिव बालकृष्ण […]
भोजपुर । खुकुरीका लागि प्रख्यात भोजपुरमा दक्ष कालीगढसँगै कोइलालगायतका कच्चापदार्थको अभावले व्यवसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात्समेत हुने गरेपनि पछिल्लो समय जनशक्तिको अभाव र कच्चापदार्थ पाइन छाडिएपछि उद्योग नै […]
पथरी (मोरङ)। विराटनगरको ग्रिनक्रस हस्पिटलले कर्मचारीलाई तीन महिनाको तलब नदिएपछि श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् । सो अस्पतालबाट तलब नपाएर पीडित स्टाफ नर्स भगवती थापाका अनुसार बिनासूचना अचानक बन्द भएको अस्पतालले काम गर्दै आएका […]
काठमाडौँ । थानकोट सरस्वती स्थानमा बा१ज ५९३४ नंको ट्याक्सी स्टार्ट गर्ने क्रममा अचानक आगलागी हुँदा दुई जना जलेर घाइते भएका छन् । ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका–४ बाणभञ्ज्याङ बस्ने ३० वर्षीय दिनेश तामाङ र उनका साथी […]
सोलुखुम्बु। सोलुखुम्बुको वाकु गाविस ३ मा घाँस काट्नेक्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। अपरान्ह घर नजिकै जंगलस्थित पैंयुको रुखबाट लडेर स्थानीय लक्ष्मी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनास्थलमा […]
काठमाडौँ । पत्रकार लीलाधर उपाध्याय संवैधानिक तथा कानुनी पत्रकार मञ्चको अध्यक्ष पदमा सर्वसम्मतरुपमा निर्वाचित हुनुभएको छ । मञ्चको नौ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा रामबहादुर रावल, महासचिव नवीन खतिवडा, सचिव शोभा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा दुलाल निर्वाचित […]
बिर्तामोड । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाले असहाय बृद्धबृद्धाहरुलाई आज राहत सामग्री बितरण गरेको छ । संगठनले परोपकार र अनुसन्धान केन्द्र बिर्तामोडद्धारा सञ्चालीत बृद्धाश्रमका बृद्धबृद्धाहरुलाई दुई क्विन्टल चामल सहयोग गरेको […]
विराटनगर। जिउ मास्ने–बेच्ने अभियोगमा फरार अभियुक्त २५ वर्षपछि बिहीबार पक्राउ परेका छन् । विराटनगर–१२ बस्ने सजी आलम, रजी आलम र मोहम्मद मुस्तकिमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुमाथि २०४८ सालमा जिल्ला […]
मोरङ। मोरङको झुर्किया-४ डोरीयामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। स्थानीय जुलेट आलमकी तीन बर्षिया छोरी जुनी आलमको खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो। विहीबार अपरान्ह १२ बजेतिर बालिकालाई स्थानीयले […]