Aamsanchar

स्थानीय

पथरी । मोरङको कर्सिया–सोमबारे सडकखण्ड जीर्ण बनेका कारण एम्बुलेन्ससमेत नपुग्दा समस्या हुने गरेको छ । स्थानीयवासी ६० वर्षीय उमेश शर्माका अनुसार पञ्चायतकालमा निर्माण भएको सो सडक बालुवा बोक्ने ट्र्याक्टरका कारण कर्सिया बजारबाट पश्चिम–उत्तरस्थित बरियाती क्षेत्रमा […]

बुधवार, असार १५, २०७३

पाँचथर । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पाँचथरले जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्मा समक्ष १३ बुँदे ज्ञापनपत्र बुझाएको छ । युनियनका पाँचथर अध्यक्ष रामप्रकाश ओझाको नेतृत्वमा मंगलबार गएको टोलीले पाँचथर जिल्लाभरिका उच्च माविमा रहेका […]

बुधवार, असार १५, २०७३

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी, एकिकृत विपद् उत्थानशील कार्यक्रमको आयोजना मा तीन दिवसीय जिल्ला स्तरीय आकास्मिक जनस्वास्थ्य तालिम सम्पन्न भएको छ । तालिममा महाभारा, राजगढ, ज्यामिरगढी, बालुबाढी, घेराबारी तथा कुमरखोदबाट २४ जनाले सहभागी थिए । […]

बुधवार, असार १५, २०७३

बाबियाचौर (म्याग्दी) । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ । जेठ २ गतेदेखि सम्र्पकविहीन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ […]

बुधवार, असार १५, २०७३

भोजपुर । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका […]

बुधवार, असार १५, २०७३

गोरखा । उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले […]

मङ्गलवार, असार १४, २०७३

पाँचथर । गोर्खा वेलफेयर स्किमले पाँचथरको फिदिम–४ स्थित गढीमा दृष्टिविहीन विद्यार्थी अध्ययनका लागि भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न नयाँ भवन निर्माण गरिदिएको छ ।   २०६७ साल असोज २ गते गएको शक्तिशाली भूकम्पले विद्यालयको भवन भत्किएपछि गोर्खा […]

मङ्गलवार, असार १४, २०७३

विराटनगर – मोरङमा लागुऔषध दुव्र्यसनको अवस्था विकराल रुपमा देखिएको छ ।   सीमावर्ती जोगवनी बजारबाट अवैध ढङ्गले लागुऔषध भित्रिने गरिएकाले यसको प्रयोगकर्ताको संख्या बढिरहेको छ । सीमावर्ती भारतीय बजारमा पुगेर कतिपय युवा लागुऔषध प्रयोग गर्ने […]

मङ्गलवार, असार १४, २०७३

झापा । घरायसी झगडा हँुदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।   पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी […]

सोमवार, असार १३, २०७३

दाङ। दाङकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद ५० हजार फिर्ता गरेकी छिन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा […]

सोमवार, असार १३, २०७३