झापा। नोवल कोरोना भाइरस कोभिड १९ को पहिलो संक्रमणमा विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न ठाउँमा जडान गरिएका डिसइन्फेक्सन टनेल र हात धुन राखिएका ठुल्ठुला पानीका ट्याँकी अहिले अलपत्र अवस्थामा छन् । मेची अभियानको संयोजनमा विभिन्न […]
बिर्तामोड स्थित मुख्य राजमार्ग । बिर्तामोड । झापामा निषेधाज्ञा जारी भए यता प्रभावकारी रुपमा आज बिर्तामोड सुनसान बनेको छ । आज बिहानै देखि प्रशासानले अन्य दिनको भन्दा सक्रिय रुपमा निषेधाज्ञा पालना गराउन गल्ली गल्लीमा प्रहरी […]
बेलबारी । मोरङको बेलबारी नगरपालिकाको नगर क्षेत्र भित्र रहेका सबै बैंक तथा वित्तिय क्षेत्रलाई सेवा स्थगत गर्न पत्रचार गरेको छ । कोरोना संक्रमण फैलदै जानथाले पछि नागरिकको स्वास्थ्यमा ध्यान दिदै कोरोना नियन्त्रणको लागि बेलबारीले बैंक […]
मेचीनगर । मंगलबार राति ८ बजेतिर झापा मेचीनगर नगरपालिकाका एउटै वडाको दुईजनको कोभिड १९ का कारण मृत्यु भएको छ । मेचीनगर —१० बस्ने ३९ वर्षीय एकमहिलाको मेची प्रादेशिक अस्पताल भद्रपुर र सोहि वडाका ६५ वर्षीय […]
कनकाई । कोभिडले देशका गरिव ५० भन्दा धेरै जिल्लामा आक्रान्त पारिरहेको छ । कोभिडलाई नियन्त्रण गर्न केन्द्र सरकार र स्थानिय सरकारले अनेकौं प्रयासहरु गर्दै आएका छन् । कतिपय स्थानिय सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधन सहित १० वटा सवारी साधनलाई एम्बुलेन्स र शव वहानका रुपमा प्रयोग गर्ने गरी तयारी अवस्थामा राखेको जनाएको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै […]
बुधबारे। बुद्धशान्ति गाउँपालिकाले मंगलबार बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार, जयपुर बजार आज अनुगमन गरिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बिचमा बुद्धशान्ति गाउँपालिका, गाउँपालिका उध्योग वाणिज्य संघ, ईलाका प्रहरी कार्यलय बुधबारे, […]
झापा- देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको […]
भद्रपुर । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकाको वडा नं ७ को सेवा आफ्नै नवनिर्मित भवनबाट औपचारिक रुपमा शुरु भएको छ । भद्रपुरको सगरमाथा चोकबाट लगभग २ सय मिटर पश्चिम–दक्षिणमा हालै निर्माण सम्पन्न भएको दुईतले […]
चन्द्रगडी । झापामा अक्सिजनको अभाव भए पछि अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ । लुकाएर राखिएका र प्रयोग विहिन अवस्थामा रहेको अक्सिजनका सिलिन्डर दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको […]