Aamsanchar

स्थानीय

 बिर्तामोड ।  झापाको बिर्तामोड नगरपालिका–७ मियावारीमा आज बिहान आगलागी हुँदा ठूलो धनमालको क्षति भएको छ। बिहान करिब ४:४० बजेतिर विद्युत् सर्ट भई लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो। आगलागीका कारण मिलमा रहेका मकै […]

मङ्गलवार, पौष १६, २०८१

कनकाई । झापाको कनकाई नगरपालिकाभित्र रहेका विभिन्न सडकहरूको स्तरउन्नति गर्दै कालोपत्रे गरिएको छ । कनकाई नगरपालिका १, २ र ७ का विभिन्न सडकमा १,६३५ मिटर लामो कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ। कनकाई–१ स्थित जुकेकल्वटदेखि […]

आइतवार, पौष १४, २०८१

बिर्तामोड । बिर्तामोडको हिकोला रोडमा सुरु गरिएको एकतर्फी सडक सञ्चालन व्यवसायीको विरोधपछि दुईतर्फी बनाइएको छ। १० दिनदेखि दुईतर्फी सवारी सञ्चालनमा आएको हो। बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा सुरु गरिएको एकतर्फी सडक व्यवसायमा असर परेको भन्दै […]

शुक्रवार, पौष १२, २०८१

झापा। झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष बासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् । आज बिहान करिव ५ बजे घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका […]

बिहिवार, पौष ११, २०८१

पाठेघरको मुखमा हुने क्यान्सरलाई सर्भाइकल क्यान्सर भनिन्छ।यो समस्या ३० वर्ष भन्दा‌ माथिका उमेरका महिलाहरूमा देखिने रोग हो।पाठेघरको मुख दुई किसिमको कोषिकाहरू मिलेर भनेको हुन्छ।यस भागबाट निस्कने रसले विर्यलाई पाठेघर पुग्नु अघि पोषण दिने तत्व प्रदान […]

बिहिवार, पौष ११, २०८१

बिर्तामोड । झापा जिल्लाको पर्यटकीय स्थल दोमुखामा कोशी प्रदेश स्तरीय नेपाल पूर्व प्रहरी कर्मचारीहरूको पुनर्मिलन तथा वृहत बनभोज कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। पूर्व प्रहरी समाज झापाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका […]

शनिवार, पौष ६, २०८१

जलथल  । नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको निर्वाचनमा लोकतान्त्रिक प्रगतिशील प्यानलले विजय हासिल गरेको छ। रेम प्रसाद खरेलको नेतृत्वमा रहेको यो प्यानलका अधिकांश उम्मेदवारहरू निर्वाचित भएका छन्। यसअघि नै उपसचिव र उपकोषाध्यक्षमा सोही प्यानलका समर्थक […]

बिहिवार, पौष ४, २०८१

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका र जापानको तोनो सिटी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। बिहीवार अर्जुनधारा नगरपालिकामा आयोजित विशेष समारोहमा अर्जुनधारा नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ र जापानको तोनो सिटीका मेयर काजुहिको […]

बिहिवार, पौष ४, २०८१

बिर्तामोड । झापा जिल्लाको अर्जुनधारा नगरपालिका मा शंकास्पद गतिविधिमा संलग्न भएको आशंकामा ८ किलो मासुसहित एकजना पक्राउ परेका छन् भने घटनामा संलग्न भनिएका घरधनी फरार भएका छन्। मंसिर १२ गते साँझ करिब ८ः३० बजे अर्जुनधारा-५, […]

बिहिवार, मंसिर १३, २०८१

बिर्तामोड । दशै, तिहार, छठ पर्वको अवसरमा आयोजना गरिएका धार्मिक मेला, उत्सवहरु सकिए लगत्तै मनोरञ्जनात्मक पर्यटनमैत्री महोत्सव बिर्तामोडमा आयोजना हुने भएको छ । मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने […]

बिहिवार, कार्तिक २९, २०८१