Aamsanchar

स्वास्थ्य

विराटनगर। प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

शनिवार, साउन २३, २०७८

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार देशभरि […]

शनिवार, साउन २३, २०७८

काठमाण्डौ – आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो […]

शनिवार, साउन २३, २०७८

गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। त्यति […]

शनिवार, साउन २३, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक […]

शुक्रवार, साउन २२, २०७८

काठमाडौ – स्वास्थ्य तथा चिकित्सा शिक्षाको सुधारका लागि पटकपटक अनसन बस्दै आएका प्रा.डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको पदमुक्त गर्न माग गरेका छन्। ​डा. केसीले शुक्रबार एक विज्ञप्ति स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल […]

शुक्रवार, साउन २२, २०७८

काठमाण्डौ – कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । गएको असार २९ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने स्वास्थ्य सेवा विभागले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय […]

शुक्रवार, साउन २२, २०७८

काठमाडौं – भुटानले नेपाललाई दिएको तीन लाख डोज एस्ट्रजेनका खोप आज नेपाल आइपुग्दै छ। भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयर खोप लिएर बिहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने स्वास्थ्य सेवा विभागले जनाएको […]

शुक्रवार, साउन २२, २०७८

नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी […]

शुक्रवार, साउन २२, २०७८

विराटनगर। प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण […]

बिहिवार, साउन २१, २०७८