Aamsanchar

स्वास्थ्य

विराटनगर। प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म […]

बुधवार, असार २, २०७८

काठमाण्डौ – नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिने भएको छ । थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको थप उपचारका लागि भारतको नयाँदिल्लीमा रहेको एपोलो अस्पताल लान लागिएको […]

बुधवार, असार २, २०७८

अर्जुनधारा । सामाजिक संस्था हेल्पिङ हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले शनिश्चरे अस्पताललाई २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। कोरोना भाइरस संक्रमित र अन्य बिरामीलाई मध्यनजर गरी सामग्री प्रदान गरेको हो।  वर्क फर […]

मङ्गलवार, असार १, २०७८

इटहरी । सुनसरीका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । मंगलबार इटहरी अस्पतालमा जिल्लाको इटहरी, बराहक्षेत्र, रामधुनी, दुहवी र इनरुवाका पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्ला स्वास्थ्य […]

मङ्गलवार, असार १, २०७८

बिर्तामोड । झापाका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । मंगलबार बिर्तामोड स्थित अतिथि सदनमा झापाको दमक, शिवसताक्षी, काकाई,अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनर, बुद्धशान्ति लगायतका पलिकामा रहने पत्रकारहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् । नेपाल […]

मङ्गलवार, असार १, २०७८

मेचीनगर।  कोभिड १९ का कारण अहिले विश्व नै ठप्प छ । हरेक सीमानाकाबाट आवतजात बन्द छ । कोभिड १९ का संक्रमित र मृतकहरुको संख्या दिनानुदिन बढिरहेको छ । कोभिड १९ का विरामीहरु अहिले उपचारकालागि अस्पताल […]

मङ्गलवार, असार १, २०७८

विराटनगर । प्रदेश १ मा आज ५५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २३२ महिला र ३२५ पुरुष रहेका छन् । हालसम्म संंक्रमणमुक्त हुनेको संख्या ४९ हजार ७९५ पुगेको छ । प्रदेश १ मा […]

मङ्गलवार, असार १, २०७८

काठमाडौं – रक्सी पिउने मानिसलाई लामखुट्टेले बढी टोक्ने एक अध्ययनले देखाएको छ। रक्सीमा हुने अक्टानल नामक रसायनका कारण रक्सी पिएको मानिसलाई लामखुट्टेले बढी टोक्ने अध्ययनले देखाएको हो।​ सामान्यतया मानिसले सास फेर्दा निस्कने कार्बनडाई अक्साईडका कारण […]

मङ्गलवार, असार १, २०७८

विराटनगर । प्रदेश १ मा आज ३७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४५, सुनसरीमा ९९,  संखुवासभामा १२, इलाम र धनकुटामा ४–४, भोजपुरमा ३, ते¥हथुम र उदयपुरमा २–२, प्रदेश १ बाहिरका १० जनामा संक्रमण […]

सोमवार, जेठ ३१, २०७८

झापा – दमकमा कोरोनाको दोस्रो भेरियन्ट यता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ। दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दमकमा […]

सोमवार, जेठ ३१, २०७८