Aamsanchar

स्वास्थ्य

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक सय १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा र यसअघिका विवरणसहित एक सय १४ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ […]

सोमवार, जेठ १७, २०७८

झापा । नेकपा एमाले झापा अध्यक्ष चिन्तन पाठक किड्नीमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था असामान्य भएपछि अध्यक्ष पाठक बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सोमबार भर्ना भएका हुन् । एक हप्तादेखि पाठकको किड्नीमा समस्या […]

सोमवार, जेठ १७, २०७८

सङ्खुवासभा- सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने ४५ वर्षीया दिलमाया दर्जीको विषालु च्याउ खाएर ज्यान गएको छ । जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएर उपचारका लागि धरान गएकोमा उपचार छाडेर फर्कँदै गर्दा हिजो बाटैमा ज्यान गएको प्रहरीले […]

सोमवार, जेठ १७, २०७८

बुधबारे।  हाल नेपाल सहित बिश्वका धेरै मुलुक प्रभावित भएको अवस्थामा झापाको बुद्धशान्ति गाउपालिका पनि प्रभावित भएको अवस्था छ । यो अवस्थामा बुद्धशान्ति गाउँपालिकाले पनि स्वस्थ्य क्षेत्रमा  विभिन्न कठिनाइहरुको सामना गर्दै आएको अबस्थामा गाउँपालिका, स्वास्थ शाखा […]

आइतवार, जेठ १६, २०७८

मेचीनगर। आम्दा मेची अक्सिजन प्लाण्ट जडान तथा अस्पताल स्तरोन्नती अभियानमा सहभागी भई सम्बन्धि साथ सहयोगका लागि सवैमा आग्रह गरिएको । मेचीनगर नगरपालिका सहित झापाका अन्य अस्पतालहरुमा समेत अक्सिजनको चरम अभावलाई परिपूर्ति गर्दै सहज अक्सिजन आपूर्तिमा […]

आइतवार, जेठ १६, २०७८

विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र […]

आइतवार, जेठ १६, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुग्नुभएको छ । इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स […]

आइतवार, जेठ १६, २०७८

तुलसीपुर । दाङमा घर भएर विदेशमा बस्दै आएका विभिन्न व्यक्तिहरुले तुलसीपुर मेट्रो अस्पताललाई अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१ घरभइ हाल युकेमा बस्दै आएका मेघराज ढकाल, श्रीगाउँ निबासी मनोहर बुढाथोकी, तुलसीपुर उपमहानगरपालिका–८ घरभई […]

आइतवार, जेठ १६, २०७८

काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । चिकित्सकको परामर्शबिना अक्सिजन दिने वा माना परिवर्तन गर्न नहुने, सबै अक्सिजन सिलिन्डर ठाडो र सिधा पारेर भन्डार गर्नुपर्ने जनाइएको छ […]

आइतवार, जेठ १६, २०७८

काठमाण्डौ-सिंहदरबारभित्रका कर्मचारीले आज कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज लगाउँदै छन् । कोरोना विरुद्धको खोप कोभिशिल्ड र भेरोसेलको पहिलो डोज लिएका सिंहदरबारभित्रका सबै कर्मचारीलाई आज दोस्रो डोज दिइने स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले […]

आइतवार, जेठ १६, २०७८