
मेचीनगर। भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पुर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गरिएको छ । […]
मेचीनगर-भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पुर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गरिएको छ । भारतको […]
काठमाडौं – कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सिद्दिकीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी नेपाली कांग्रेसका तर्फबाट संविधानसभा […]
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयूक्त रोग ‘औंलो’ विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरीया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौंको ज्यान लिएको यस रोगका बारेमा केही जानकारीतर्फ । एनोफेलिस […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि शनिबार कोभिड–१९ […]
काठमाडौं – पछिल्लो २४ घन्टामा कोरोना संक्रमणले मुलुकभर १४ जनाको मृत्यु भएको छ। यो सँगै देशभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी, ८ हजार ६ […]
काठमाडौं –कोरोना भाइरसको हल्का वा मध्यम लक्षण भएका बिरामीहरूलाई डाक्टरहरूले घरमै उपचार गर्न आग्रह गरिरहेका छन्। कडा लक्षण भएका बिरामीले अस्पताल भरिएका छन्। घरमा कोरोना संक्रमितहरू नै आइसोलेट भएपछि परिवारमा थप जिम्मेवारी थपिन्छ। उनीहरूको हेरचाहका […]
काठमाडौं –कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह अस्पताल भर्ना भएका छन्। पूर्व राजाका सहयोगी फणी पाठकका अनुसार पूर्व राजदम्पतीसहित छोरी प्रेरणा शाह शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।उनीहरू चिकित्सकको सल्लाहमा […]
झापा : कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिइरहेको छ। अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन्। ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता […]