Aamsanchar

स्वास्थ्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो ।

सोमवार, माघ ५, २०७७

काठमाडौं : आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिले उठाएका अधिकांश माग पूरा गर्न सरकार सहमत भएको छ। पटक–पटकको वार्तापछि समिति र मन्त्रालयबीच हिजो बेलुकी १९ बुँदे सम्झौता भएपछि धेरैजसो माग सम्बोधन हुने भएको हो। सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई कोभिड […]

सोमवार, माघ ५, २०७७

सप्तरीको राजविराजमा आइतबार साँझ एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले […]

सोमवार, माघ ५, २०७७

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७२ जना काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी सूचना अनुसार यो अवधिमा ३ हजार ८४ जनाको पिसीआर […]

शुक्रवार, माघ २, २०७७

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिइएको विभागले जनाएको छ । […]

शुक्रवार, माघ २, २०७७

विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा […]

बिहिवार, माघ १, २०७७

काठमाडौं –औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको खोप भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरूलाई प्रक्रियामा सहभागी हुन आह्‍वान गरेको छ। विभागले आज एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो। सूचनामा विभागमा दर्ता रहेका […]

बिहिवार, माघ १, २०७७

विराटनगर। प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको […]

बुधवार, पौष २९, २०७७

काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) […]

बुधवार, पौष २९, २०७७

काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा […]

सोमवार, पौष २७, २०७७