Aamsanchar

स्वास्थ्य

काठमाडौं । विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप […]

शुक्रवार, माघ १६, २०७७

काठमाडौं –कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाएकामध्ये सात जनालाई असर देखिएको छ। एक जनामा गम्भीर र ६ जनामा सामान्य असर देखिएको कर्णाली प्रदेश स्वाथ्य सेवा निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेश अस्पताल सुर्खेत केन्द्रमा खोप लगाएका […]

शुक्रवार, माघ १६, २०७७

झापा- तीन वटा स्थानीय तहलाई केन्द्र बनाएर झापामा बुधवारदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनि अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ कोरोनाविरुद्धको खोप […]

बुधवार, माघ १४, २०७७

विराटनगर — प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक सबै जिल्लामा यो कार्यक्रम लागू भइसकेको छ । २०७७ को चैतसम्म ताप्लेजुङमा पनि […]

बुधवार, माघ १४, २०७७

विराटनगर : प्रदेश १ मा कोभिड १९ ‘कोभिसिल्ड भ्याक्सिन’ लगाउने ठाउँ तय गरिएको छ। प्रदेश १ का १४ जिल्लामा २३ खोप केन्द्र निर्धारण गरिएको छ। बुधबारदेखि प्रदेशभर खोप लगाइँदै छ। २३ खोप केन्द्र निर्धारण गरेर पहिलो चरणमा कोरोना संक्रमितको […]

बुधवार, माघ १४, २०७७

बुधबारे  । बुधबारे जेसीजले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ४२ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकी शान्तिनगरमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो । अध्यक्ष […]

मङ्गलवार, माघ १३, २०७७

काठमाडौं –पछिल्लो २४ घण्टामा मुलुकभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबार चार हजार ८५८ जनाको कोरोना परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार हालसम्म २० लाख ४८ हजार ११३ […]

सोमवार, माघ १२, २०७७

विराटनगर । भारत सरकारले अनुदानमा उपलब्ध गराएकोमध्ये कोभिडविरुद्धको ३५ हजार ५ सय डोज खोप प्रदेश १ ल्याइएको छ । विराटनगरमा क्षेत्रीय औषधि गोदाममा खोप भण्डारण गरिएको छ । अनुदानको कोभिसिल्ड खोप हेटौंडाबाट स्थलमार्ग हुँदै विराटनगर […]

सोमवार, माघ १२, २०७७

कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायतका वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् । आइतबार टेलिग्राफ पत्रिकामा लेख्दै डेपुटी चिफ मेडिकल अफिसर पनि रहेका […]

सोमवार, माघ १२, २०७७

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा […]

आइतवार, माघ ११, २०७७