काडमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप १४ गते बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिइनेछ । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप ‘कोभिसिल्ड’ नेपाललाई अनुदानमा […]
काठमाडौ –भारतले अनुदानस्वरूप दिएको भारतकै सिरम कम्पनीले बनाएको कोभिशिल्ड’ खोप सुभारम्भ गर्ने बताइरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको नेपाल स्वास्थ्य अनसन्धान परिषदले यदि नेपालमा शुल्क तिरेर कोभिडविरुद्धको खोप लगाउन परे कति शुल्क तिर्न तयार […]
विराटनगर । प्रदेश १ मा एक साताको अवधिमा ४९ जना कोरोना संक्रमित थपिएका छन् । माघ ४ गते आईतबार देखि माघ १० गते शनिबार सम्म ४९ जनामा संक्रमण देखिएको हो । एकसाताको अवधिमा मोरङमा १६, […]
बिर्तामोड । कोरोना भाइरसबाट पीडित झापाका सञ्चारकर्मी मध्ये तीन जनाले कोरोना विमाको भुक्तानी प्राप्त गरेका छन् । हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले शुक्रवार सञ्चारकर्मी माधव खतिवडा ‘कल्पित’लाई विमा वापतको रकम उपलब्ध गराएको छ । कम्पनीका बिर्तामोड […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका क्षेत्रमा रहेका औषधि व्यवसायी बिच अन्तरक्रिया सुझावा संकलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल औषधि व्यसायी संघ झापाको बिहिबार शनिस्चरेमा प्रलाद ढुङगानाको संयोजकत्व, नेपाल औषधि व्यसायी संघ […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३० नमुना परीक्षण गर्दा १२२ महिला र २१४ पुरुषमा संक्रमण पुष्टि भएको हो । […]
काठमाडौं – भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले केहीबेर अघि खोप नेपाल आइपुगेको जनाएका छन्। आज बिहान ११ बजे खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाललाई हस्तान्तरण गरिने […]
सरकारले कोरोनाविरुद्धको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । अनुदानमा आएको कोभिसिल्ड नामक खोप पहिलो डोज फ्रन्टलाइनमा खटिएकालाई दिने निर्णय गरेपनि दोस्रो डोज कहिले दिने भनेर निर्णय भएको छैन । यसअघि स्वास्थ्य मन्त्री त्रिपाठीले […]
काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए । अनुदानको खोप बिहीबारदेखि नै आउन […]
पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ । अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा। उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा […]