Aamsanchar

स्वास्थ्य

झापा- झापाको कन्काई नगरपालीका वडा नं. ३ मा १ दिने नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । रोटरी क्लव अफ सुरुङ्गा र रोट्रयाक्ट क्लव सुरुङ्गाको आयोजना तथा नोवल अस्पतालको प्रबिधिक सहयोगमा शिबिर सम्पन्न भएको हो […]

मङ्गलवार, चैत २४, २०७७

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले आगामी जेठ रअसारसम्ममा कोरोना फेरि उच्च बिन्दुमा पुग्नसक्ने बताएका छन्। आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कोरोना नियन्त्रणमा सरकारले महत्वपूर्ण भूमिका खेलेको छ। कोरोनाको खोप […]

सोमवार, चैत २३, २०७७

काठमाडौं – नेपालमा कोरोना संक्रमण फेरि ह्वातै बढेको छ। पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण […]

सोमवार, चैत २३, २०७७

इटहरी । इटहरीउपमहानगरमा चालु आर्थिक वर्षका वहुवर्षे योजना निर्माण सुरु गरिएको छ । इटहरी ७ नम्वर वडावाट वहुवर्षे योजना निर्माणको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले शुभारम्भ गर्नुभयो । इटहरी ७ को रामजानकी मन्दिरदेखि नहरसम्म,मलंगवा मार्ग,मलेक्षी मार्ग,शुभलक्ष्मी […]

आइतवार, चैत २२, २०७७

धनगढी । सुदूरपश्‍चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार भित्रिएको छ । प्रदेशका तीन जनामा नयाँ प्रकार (भेरियन्ट) कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्‍चनपुर, डडेल्धुरा […]

आइतवार, चैत २२, २०७७

धनगढी- धनगढीको त्रिनगर नाका हुँदै भारतबाट स्वदेश फर्किएका पाँचजना कोरोना संक्रमित नाकाबाटै भागेका छन्। बिहीबार नेपाल फर्किएका उनीहरु नाकाबाटै फरार भएको त्रिनगर नाकामा सहजकर्ताका रूपमा खटिएका रमित विकले जानकारी दिए। ‘संक्रमण देखिएकाहरू पनि भागेर जाने […]

शनिवार, चैत २१, २०७७

काठमाडौं- विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्ध पहिलो डोज खोप लगाएको १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने बताएको छ। हाल विश्वका केही देशमा कोरोना संक्रमण पुनः बढ्दै गएको र खोपको सहज उपलब्धता नहुँदा पहिलो डोजलाई नै प्राथामिकता […]

शुक्रवार, चैत २०, २०७७

झापा-  हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। झापाका १५ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् । देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार […]

शुक्रवार, चैत २०, २०७७

काठमाडौं-  ढाड दुखाइ तथा विभिन्न रोगको समस्यामा हुनुभएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई मौरी थेरापी (एपि थेरापी) अचुक औषधि बनेको छ । विगत तीन वर्षदेखि मौरी थेरापीमा संलग्न उहाँलाई कुनै पनि […]

शुक्रवार, चैत २०, २०७७