Aamsanchar

स्वास्थ्य

काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १० हजार ८५३ जनाको मृत्यु भएको छ । ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जनाको मृत्यु भएको छ भने ८६ हजार बढी संक्रमित थपिएका छन्। यस्तै अमेरिकामा […]

बुधवार, चैत १८, २०७७

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतसँग सीमा जोडिएका नाकाहरुमा हेल्थ डेस्कबाट पहिचान भएका केसहरुलाई उपचारका निम्ति १४ वटा अस्पताल तोकेको छ । सोमबार सूचना जारी गर्दै सरकारले स्थल र हवाईमार्ग प्रयोग गरी नेपाल भित्रिने […]

मङ्गलवार, चैत १७, २०७७

झापा- जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेका छन्। कार्यालयका अनुसार सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन्। हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन […]

सोमवार, चैत १६, २०७७

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाभाइरसविरूद्धको भ्याक्सिन सोमबार आइपुग्ने भएको छ। भ्याक्सिन ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आइतबार साँझ चीनको राजधानी बेइजिङ गएको छ। सरकारको निर्णयअनुसार कोभिड-१९ को भ्याक्सिनलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री […]

सोमवार, चैत १६, २०७७

काठमाडौं-चीनले अनुदानमा दिने आठ लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ। यो खोप सोमबार राति ८ बजेर ३५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने विमानस्थल नेपाल वायु सेवा निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। […]

सोमवार, चैत १६, २०७७

विराटनगर – प्रदेश नं १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको […]

आइतवार, चैत १५, २०७७

काठमाडौं । देशका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रतिनिधी सभा सभामुख सुवास नेक्बाङ लगायत नेपाली जनताले मनेका विस्वाशिला कलाकार मह जोडी लगायत धेरै विशिष्ठ व्यक्तिहरुले बिएण्डसी अस्पिटलको अवलोकन गरिसकेका छन् । […]

आइतवार, चैत १५, २०७७

कोरोना बिमा दाबी भुक्तानीका लागि बिमा कम्पनीहरूले सरकारसँग ३ अर्ब रुपैयाँ मागेका छन् । हालसम्म परको र भुक्तानी भएको दाबी संख्याका आधारमा सरकारले वहन गर्नुपर्ने दायित्वअन्तर्गत बिमा कम्पनीले उक्त रकम मागेका हुन्। रकम मागिएको पत्र […]

आइतवार, चैत १५, २०७७

काठमाडौं – चीनले अनुदानमा दिने कोरोनाविरुद्धको आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज  चीनको राजधानी बेइजिङ जाने भएको छ। जहाज आइतबार साँझ साढे ५ बजे काठमाडौँबाट बेजिङ प्रस्थान गर्नेछ। कोभिड–नाइन्टिनको खोप लिएर […]

आइतवार, चैत १५, २०७७

काठमाडौं-  महिलालाई महिनावारीको समयमा पेट र कम्मर दुख्न पीडाका कारण ओच्छ्यानबाट उठ्नसमेत मुस्किल पर्छ । धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको पाइन्छ । चिकित्कका अनुसार यस्तो अवस्थामा औषधि सेवनगर्न […]

आइतवार, चैत १५, २०७७