Aamsanchar

स्वास्थ्य

काठमाडौंँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र […]

शनिवार, कार्तिक २९, २०७७

नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता […]

शनिवार, कार्तिक २९, २०७७

विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ३६४ जना कोरोना […]

शुक्रवार, कार्तिक २८, २०७७

देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान धनवन्तरिको आज जन्म जयन्ती। हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम […]

शुक्रवार, कार्तिक २८, २०७७

विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५७८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, विराट मेडिकल कलेजबाट १३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट ११, कोशी अस्पताल कोभिड १९ […]

बिहिवार, कार्तिक २७, २०७७

दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो यसमा कुनै शंका छैन। दहीमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाँचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ। खासमा दूधको उपयुक्त […]

बुधवार, कार्तिक २६, २०७७

काठमाडौं । विश्वभर सोमबार चार लाख ८१ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । केही दिनको तुलनामा संक्रमित घट्दै गए पनि संक्रमित भने तीव्र गतिमा बढिरहेका छन् । सोमबार ६ हजार ८ सयको […]

मङ्गलवार, कार्तिक २५, २०७७

विराटनगर। प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र […]

सोमवार, कार्तिक २४, २०७७

चारपाने । लकडाउनका कारण सामान्य सर्वसाधारण नागरिकमा आईपरेको खाद्ययन्न संकटलाई केहीहद सम्म भएपनि टार्नको लागि स्वतस्फुर्त नागरिक स्तरबाट गठन भएको एकका लागि एक अभियानले अब झापाको बिर्तामोडमा अक्सिजन बैंक स्थापना गर्ने भएको छ । कोरोना […]

सोमवार, कार्तिक २४, २०७७

झापा । झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालको मातहतमा सञ्चालित फार्मेसीले बिग्रिएको औषधि बिक्री गर्ने गरेको भेटिएको छ । स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधि बिग्रिएको जानकारी गराए पनि उक्त औषधि पटकपटक बिक्री गर्ने गरेको पाइएको हो ।गत […]

सोमवार, कार्तिक २४, २०७७