Aamsanchar

स्वास्थ्य

पाँचसय भिटिएम किट ल्याउने बिर्तामोड क्वारेन्टाईनमा बस्नेलाई खाना पनि खुवाउने चारपाने । कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र उपचारका लागि झापामा गठित सरकारी संयन्त्रले आग्रह गरेपछि ‘एकका लागि एक’ अभियानले क्वारेन्टाईनमा राखिएका व्यक्तीहरुलाई खाद्ययन्न सहयोग […]

आइतवार, जेठ ४, २०७७

बुटवल । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएको छ । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले नेपालमा थप १० […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं – यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ । नेपाल हार्ट फाउन्डेसनले […]

आइतवार, जेठ ४, २०७७

महत्वपूर्ण दिवसको जून विश्व समुदायले हरेक वर्षको मे १७ तारिखकै दिन साँचेर राखेर मनाँउदछ । विश्व उच्च रक्तचाप दिवस्, सामान्य तया हाई ब्लडप्रेशर भन्छौ हामी जसले धेरै जनाको शरीरमा धेरै खती गरेको छ विश्वभरि नै […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं- नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धनुषामा २ र सिन्धुपाल्चोकमा १ गरी ३ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषामा २ र सिन्धुपाल्चोकमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा सिन्धुपालचोककी […]

शनिवार, जेठ ३, २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा […]

शनिवार, जेठ ३, २०७७

काडमाडौं ।  कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको छ । मृत्युपछि धुलिखेल अस्पतालमै गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताइएको छ । बिहीबार […]

शनिवार, जेठ ३, २०७७

काठमाडौं । सामाजिक संजाल प्रयोगकर्ता र कतिपय डिजिडल मिडियाहरुले कोरोनाको कारण सुत्केरीको मृत्यु भन्ने हेडिङ राखेर समाचार पोष्ट भईरहेको छ । यस सुचनाले नागरिकमा अन्योल सृजना भएको छ । त्यही अन्योललाई दुरगर्न  स्वास्थ्य तथा जनसंख्या […]

शनिवार, जेठ ३, २०७७

काठमाडौं । नेपालमा थप ९ जनाको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ […]

शुक्रवार, जेठ २, २०७७