Aamsanchar

स्वास्थ्य

साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ […]

बुधवार, साउन १, २०७६

श्रावण महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरु आवत(जावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथी कृषी अनि कृषीकार्यको यस महिनामा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो […]

बुधवार, साउन १, २०७६

स्वास्थ्य सफलताको जग हो । स्वास्थ्यको महत्वलाई दर्शाउँदै नीतिमा भनिएको छ, संसारमा प्रमुख सात सुखहरू छन्ः प्रथम सुखः निरोगी शरीर । द्वितीय सुखः पर्याप्त आय । तृतीय सुखः मधुरभाषिणी पतिव्रता पत्नी वा पत्नीव्रत पति । […]

सोमवार, असार ३०, २०७६

कागती पानी :  पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने। यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन। खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ। कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास […]

आइतवार, असार २९, २०७६

अक्सर के देखिन्छ भने, यौनका लागि पुरुष नै सधै तत्पर हुनुपर्ने । अर्थात पुरुषको इच्छा अनुसार नै महिलाहरु यौनका लागि तयार हुन्छन् । यौनमा महिला अग्रसर हुँदैनन् । दम्पतीबीच हुने यौन सम्बन्धमा श्रीमानको इच्छा सर्वोपरी […]

शुक्रवार, असार २७, २०७६

तपाईंलाई थाहा छ ?  नङले मानव स्वास्थ्यको अवस्था कस्तो छ भनेर इंगित गर्नसक्छ। नङमा सेतो देखिनु, गुलाबी रङको देखिनु वा औँला वरिपरि घाउजस्तो देखिनु स्वास्थ्यमा केही रोगका लक्षण छन् भन्ने जनाउ हो। कलेजो, फोक्सो वा […]

बुधवार, असार २५, २०७६

चितवन । वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । […]

बुधवार, असार २५, २०७६

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने। यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ। चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास […]

मङ्गलवार, असार २४, २०७६

आँखा वा शरीरमा पहेंलोपन हुनुलाई ‌जन्डिस भनिन्छ। जन्डिस रोग होइन, रोगको लक्षण मात्र होु भनेर डाक्टरहरुले जतिसुकै भने पनि धेरै बिरामीहरु यो कुरा मान्न तयार नै छैनन्। जन्डिसका बारेमा समाजमा एक किसिमको हौवा फैलिएको छ। […]

मङ्गलवार, असार २४, २०७६

नेपाली समाज यौनका बारेमा अझै खुल्न सकेको छैन । यसको सिधा असर यौन स्वास्थ्यमा पर्ने गरेको छ । लाजकै कारण भनौ अहिले पनि धेरै नेपालीले यौनरोगलाई लुकाइरहेका हुन्छन् । खासगरी पुरुषहरुले यौन दुर्बलतालाई आफ्नो प्रतिष्ठासंग […]

आइतवार, असार २२, २०७६