
काठमाडौं । डडेल्धुरामा अनशनरत डा। गोविन्द केसीलाई अनशनस्थल सार्न प्रहरीले दबाव दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ । अनशनस्थलमा रहेका डा। केसीका भाइ किशोरका अनुसार आज बिहानैदेखि […]
स्वास्थ र सुखी जीवन यापन गर्न निम्न सुझाब !रोगी हुनु भन्दा रोगलाई नजिक आउँन नदिनु नै बुध्दिमानी हुन्छ | त्यसैले हामी सबैले “स्वास्थ्य र खुशी जीवन” बिताउन पायौ भने त्यो नै सुखी जीवन हो | […]
बिर्तामोड , कात्तिक २३ । सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाको छैठौं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम गरिएको सेभेन स्टार सेक्युरिटी सर्भिस प्रालि बिर्तामोडका प्रवन्ध […]
विषय प्रवेश प्रतिष्ठित प्राइभेट बैंकमा कार्यरत ललितपुर, सानेपाकी ३६ वर्षीया सीता शर्मा (नाम परिवर्तन) लामो समयदेखि निदाउन नसक्ने समस्याबाट पीडित थिइन्। यही समस्याका कारण उनी झन्डै जागिर छोड्ने अवस्थामा पुगेकी थिइन्। उनले कैयौं नाम चलेका […]
विराटनगर । उपचारका क्रममा बिरामीको मृत्यु भएर पटक–पटक विवादमा तानिँदै आएको विराटनगरको नोबेल शिक्षण अस्पतालमा लापरबाहीका कारण फेरि अर्को घटना भएको छ । खोजेका बेला चिकित्सक नभेटिएर समयमा उपचार पाउन नसक्दा त्यहीँ जन्मिएको नवजात शिशुको […]
१२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन्। पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन्। थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा […]
विराटनगर । परिमाण बढाएर बिरामीलाई ठगी गर्ने विराटनगर–९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का सञ्चालकद्वय सिरहा गोलबजारका निराजन शाक्य र सप्तरीका चन्द्रशेखर यादवलाई प्रहरीले पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायरको तयारी गरेको छ । […]
केही समयपछि म विवाह गर्ने योजनामा छु। पहिलो यौन सम्पर्कलाई लिएर के–के कुरामा ध्यान दिनु राम्रो हुन्छ ? के विवाह पहिलेको यौन सम्पर्क थाहा हुन्छ ? ( आर, चितवन ) नेपालमा धेरैजसोले विवाहपछि मात्र यौन […]
काँकरभिट्टा, १९ कात्तिक । मेचीनगर नगरपालिकाले सुत्केरी पोषण भत्ता अन्तर्गत हालसम्म ३ लाख १६ हजार रुपैयाँ वितरण गरेको छ । सुत्केरी पोषण भत्ता वितरण कार्यविधि २०७५ बमोजिम गएको माघ ६ गतेदेखि नगरपालिकाले सुत्केरी पोषण भत्ता […]