Aamsanchar

स्वास्थ्य

काठमाडौं :  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पहुँचवाला व्यक्तिहरुले सञ्चालन गरेको तीन मेडिकल कलेजमा छापा मारको छ । आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको सम्पत्ति शुद्धीकरण […]

आइतवार, मंसिर १, २०७६

जाजरकोट । जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्तचापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश […]

शनिवार, कार्तिक ३०, २०७६

बिर्तामोड, कात्तिक ३० । सामान्यतया मन्दिरमा मुस्लिम र मस्जिदमा हिन्दु धर्मावलम्वी गएको पाइदैन । तर शनिवार दिनभर विर्तामोड नगरपालिका वार्ड न ७ खालबाडी स्थित राधाकृष्ण सामुदायिक भवन (मंदिर)मा मुस्लिम धर्मावलम्विहरुको अहमदिया संघ नेपालले सर्वसाधारणलाई स्वास्थ्य […]

शनिवार, कार्तिक ३०, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि शनिबार पुन: ग्रान्डी  अस्पताल जाने भएका छन् । उनले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘फलोअप’ का लागि अस्पताल जान लागेको जानकारी गराएका छन् ।  : ‘शनिबार फलोअपका लागि अस्पताल […]

शनिवार, कार्तिक ३०, २०७६

जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो । छालाका लागि जाडो अनुकूल समय होइन । यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ । चिसो मौसममा छालामा विभिन्न […]

शुक्रवार, कार्तिक २९, २०७६

धरान । सुनसरीमा गतवर्षको तुलनामा बलात्कारका घटना बढ्नुलाई मनोचिकित्सक र समाजविज्ञानीहरूले सामाजिक विचलनको सङ्केत भएको बताएका छन् । उनीहरूले समाज र परिवारमा जघन्य अपराध मानिने बलात्कार घटना बढ्नुलाई सामाजिक पारिवारिक सांस्कृतिक उद्दण्डता र उच्छृङ्खलता बढेको […]

शुक्रवार, कार्तिक २९, २०७६

नेपाली खानाको परम्पराको जरामा जाने हो भनें मकै या कोदोको ढिँडो वाट भान्सा अनि अँगेना को कथाहरु शुरु हुन्छ । ढिँडो लाई पकाउने भनिँदैन्, ढिँडोलाई ओराल्ने या ओडाल्ने भनिन्छ । हुन त चामल पनि दैनिक […]

बिहिवार, कार्तिक २८, २०७६

सञ्जिवनी बचत तथा ऋण सहकारीले बुधबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा रक्तदान गर्दै नियमित रक्तदाता झापा अर्जुनधारा ५ का ओमप्रकास लुईटेल । रक्तदानलाई महादानको परिभाषा गरिएको छ, विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा हरेक ३ महिनामा […]

बुधवार, कार्तिक २७, २०७६

काठमाडौं : चिकित्सा शिक्षा अभियन्ता डा। गोविन्द केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। सीमा विवादका विषयमा देशभर आन्दोलन चर्किरहेका बेला केसीले डडेलधुरामा ९ दिनदेखि जारी अनशन स्थगित गर्दै मोदीलाई पत्र लेखेका हुन्। कात्तिक […]

बुधवार, कार्तिक २७, २०७६

काठमाडौं । वीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले आफुमाथी अन्याय भएको बताउदै अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको […]

बुधवार, कार्तिक २७, २०७६