मेचीनगर । लायन्स र लियो क्लब अफ अनारमनीले मेचीनगर नगरपालिका–१ स्थित मेचीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थानीय पारिजात महिला समूहको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा १ सय ५६ जनाले सेवा लिएका छन् […]
चितवन, नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको आयोजनामा दन्त चिकित्सकको क्षेत्रीय कार्यशाला सौराहामा शनिबार सम्पन्न भएको छ । सो अवसरमा छ विज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा विज्ञहरू डा निल पाण्डे, डा रीता सिंह, […]
गलकोट, धौलागिरि अञ्चल अस्पताल र बडिगाड गाउँपालिका बागलुङको आयोजनामा शनिबार एकदिने एचआइभी एड्स परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको ग्वालिचौरमा स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा ४०० जनाले […]
बिर्तामोड । चार वर्षका अभिषेक खत्री आफु ठूलोभएर डाक्टर बन्ने इच्छा ब्यक्त गरेका छन् । ओछ्यान परेका आफ्ना ३६ वर्षीय बुबा अर्जुन खत्रीलाई निको पार्ने र साइकलमा स्कुल जाने चहाना छ उनको । आर्थिक अभावभएका […]
पर्वत, क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो । एउटा झुपडी र चार हलको खेत बेचेर […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले आफ्नो सेवालाई सर्वसुलभ बनाएको छ । निजी मेडिकल कलेजभएपनि आगामी वर्षबाट मेडिकल कलेज सञ्चालनको अनुमति पाउने वातावरण सिर्जना भए लगत्तै अस्पतालले बिहिबारबाट काठमाण्डौं स्थित त्रिवि […]
शान्तिनगर, झापा बुद्धशान्ति–४ चतुरे वरका एक बालक घाँटीको क्यान्सरबाट पीडित बनेका छन् । स्थानीय कृष्ण चेम्जोङको ९ बर्षीय छोरा सोहन लिम्बू गत ३ महिनादेखि उक्त प्राण–घातक रोगबाट ग्रसित बनेका छन् । सामान्य तवरले घाँटीको देब्रे […]
टीकापुर, केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो […]
हिक्मतबहादुर नेपाली / दुल्लु, दैलेख जिल्ला अस्पतालमा बिरामीलाई दिनहुँ रगत अभाव भइरहन्छ । अस्पतालमा रक्त सङ्कलन केन्द्र (ब्लडबैंक) भने छैन । ब्लडबैंक नभएका कारण कतिपय बिरामीलाई सुर्खेत अस्पताल सिफारिश गर्नुपर्ने बाध्यता छ । सोमबार मात्रै […]
अर्जुनधारा। महिला वडा उपभोक्ता समिति र दोभान युवा क्लब अर्जुनधारा–४को आयोजना र बिर्तामोडस्थित बि एण्ड सी हस्पिटलको प्राविद्यिक सहयोगमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा लक्षित समुदायका लागि वडाको […]