Aamsanchar

स्वास्थ्य

(एजेन्सी) गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ। अधिकांश अवस्थामा सर्पदंश […]

बिहिवार, जेठ २३, २०७६

व्यायामले मानिसलाई आनन्दित बनाउँछ । स्मरण शक्ति बढाउँछ । स्वास्थ्य मनोविज्ञान सम्बन्धी अध्ययनले दैनिक व्यायाम गर्ने मानिसहरुको शारीरिक अवस्थामा कुनै परिवर्तन नआउँदा पनि उनीहरु असाध्यै खुसी र तनावरहित हुने देखाएको छ । ऊर्जाशील हुनुको एउटै […]

बिहिवार, जेठ २३, २०७६

अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ। प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले […]

बुधवार, जेठ २२, २०७६

नेत्र बिक्रम बिमली हल्दीबारी, जेठ २२ । नेपालमा  ४६ औं विश्व वातावरण दिवस  मनाई रहेको अवस्थामा, शान्ति सामुदायिक वन उपभोक्ता समुहले बिक्षारोपण गरेर वातावरण दिवस मनाएको छ । हल्दिवारी गाउँपालिका ५ नम्बर वडा सदस्य मदन […]

बुधवार, जेठ २२, २०७६

गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि […]

मङ्गलवार, जेठ २१, २०७६

काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेड र बिर्तामोडको  बि. एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर बीच नगद रहित सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य […]

मङ्गलवार, जेठ २१, २०७६

नेपालमा हाल चार लाख ८५ हजार दुव्र्यसनी (लागुऔषध प्रयोगकर्ता) रहेको एक तथ्याङकले देखाएको छ । त्यसमध्ये दुई लाख दुर्व्यसनी लागूऔषध छाड्न नसक्ने अवस्थाका छन् भने दुई लाख ८५ हजार छाड्न सक्ने अवस्थामा छन् । लागुऔषध […]

सोमवार, जेठ २०, २०७६

हरेक वर्ष जेठ १७ गते विश्व धुम्रपान रहित दिवसको रुपमा मनाइन्छ । यो दिवस मनाउनुको खास उदेश्य भनेको मानिसलाई धुम्रमान जस्तो कुलतबाट छुटाएर उसलाई स्वास्थ्य जीवनमार्गमा ल्याउन जनचेतना जगाउनु हो । धुम्रपान सेवन गर्नाले तपाईको […]

शुक्रवार, जेठ १७, २०७६

के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छरु औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले […]

बुधवार, जेठ १५, २०७६

नेपाली संस्कृतिमा वियर पिउनुलाई राम्रो मानिदैन । बियरलाई मादक पदार्थका रूपमा हेर्ने गरिन्छ । बियर पिउनु वा नपिउनु तपाईंको इच्छामा निर्भर हुन्छ । तर, पछील्लो समय वियरको प्रयोग निकै हुने गरेको छ । वियर पिउनु […]

बुधवार, जेठ १५, २०७६