Aamsanchar

स्वास्थ्य

बिर्तामोड। पेटमा बच्चा भएको अबस्थामा शव जलाउनु हुँदैन भनेको सुनेका थियौं, त्यही भएर बुहारीको पेटमा भएको बच्चा निकाल्न झापाको एक अस्पताललाई आग्रह ग¥यौं– ताप्लेजुङ्ग श्रीजंगा गाउँपालिका–५ पेदाङ निवासी सोम गौतमले भने – ‘अस्पतालले कानूनी झञ्झट […]

शनिवार, पौष २१, २०७५

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको एक लाख रकम वृद्धि गरी रु पाँच लाख पुर्‍याउने बताएका छन। भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण […]

शुक्रवार, पौष २०, २०७५

अण्डालाई मांशाहारी खानेकुरा नमान्ने मानिसहरु पनि दुनियाँमा धेरै छन् । अर्थात् कतिपय आफुलाई शाकाहारी भन्नेहरुले पनि अण्डा खाने गर्दछन् । आखिर अण्डा शाकाहारी हो कि मांशाहारी ? यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गर्दै […]

शुक्रवार, पौष २०, २०७५

राँझा,  ग्रामीण क्षेत्रमा रोग लुकाएर बसेका महिलाको स्वास्थ्य उपचारका लागि लायन्स क्लबले खोजी अभियान सञ्चालन गरेको छ । रोगबारे थाहा हुँदाहुँदै पनि लाजका कारण रोग पालेर बसेका महिलालाई खोज्न महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको लायन्स क्लब […]

शुक्रवार, पौष २०, २०७५

बिर्तामोड । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले आफ्नै अघिल्लो निर्णय विपरित अर्काे निर्णय गरेको छ । ६ महिना अघिको सिफारिसको आधारमा खुलेको झापाको मेचीनगरपालिका– ७ मा रहेको मेची दिव्य ज्योति आँखा […]

शुक्रवार, पौष २०, २०७५

सोलुखुम्बु,  सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो । लामो समयदेखि प्र्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको […]

शुक्रवार, पौष २०, २०७५

बैतडी,  बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो । २४ सैँ घण्टा […]

बिहिवार, पौष १९, २०७५

झापा। आफन्त वा छरछिमेकमा कोही सुत्केरी भए नवजात शिशुको मुख हेर्न भन्दै उपहार लिएर जाने चलन छ । कतिपयले खाली हात नबजात शिशुको मुख हेर्न नहुने भन्दै शिशुको हातमा पैसा राखिदिने गरेका छन् । अधिकांशले […]

बुधवार, पौष १८, २०७५

रोल्पा, रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय […]

बुधवार, पौष १८, २०७५

भोजपुर, भोजपुरमा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । […]

बुधवार, पौष १८, २०७५