
प्रश्न: तीन हप्तादेखि लगातार खोकी लागिरहेको छ। के भएको होला ? के गर्नुपर्छ ? उत्तर स् तीन हप्ताभन्दा बढी समयसम्म पनि लगातार खोकी लागेपछि मात्र परामर्श लिन डाक्टरकहाँ जाने मानिस थुप्रै भेटिन्छन्। विशेषगरी, गरी फ्लु […]
फिस्टुला शरीरको कुनै पनि भित्री अंगमा पर्ने अनावश्यक प्वाल हो। महिलाको पाठेघरमाथि पिसाबथैली र तलपट्टि दिसाथैली हुन्छ। बच्चा जन्माउने ब्यथा लाग्दा पाठेघरको मुख पातलो हुन्छ। बच्चाको टाउको पाठेघरको मुख हुँदै योनीमार्गको तल्लो भागमा आउँछ। यसरी […]
सिरहा । औषधिको व्यापारबाट राम्रो आम्दानी हुने भएपछि सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रमा धमाधम अवैधरुपमा औषधि पसल खुल्ने क्रम बढ्न थालेको छ । औषधि व्यवस्था विभागबाट नियमित अनुगमन नहुँदा त्यस्ता नयाँ औषधि पसल खुल्दै गएका हुन् […]
रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। मधुुमेह एक दीर्घरोग हो। जसले शरीरका संवेदनशील अंगहरु आँखा, स्नायु, मुटु, मिर्गौला र खुट्टामा खराब असर गर्छ। मधमेहका बिरामीहरुमा सामान्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको […]
आज मे २५ अर्थात् विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदैछ । मानव शरीरको रुद्रघण्टी तलको ग्रन्थीलाई थाइराइड भनिन्छ । यो पुतली आकारको हुन्छ। यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ […]
एजेन्सी, उखुको जुसमा प्रचुर मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, पोटासियम, क्यालोरी,सोडियम,क्याल्सियम जस्ता पोषण तत्व पाइन्छन् । त्यसो भए गर्मि महिनामा उखुको जुसले मानिसको शरीरलाई के–के कुरामा फाइदा पु¥याउँछ त ? उखुको जुस पिउनाले पिसाव थैली तथा […]
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सदस्यमा झापाका लोकराज ढकाल चयन भएका छन् । सरकारले रेडक्रसको वर्तमान कार्यसमितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीय कार्यसमिति विघटन गरी सोसाइटीका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वकेशर मास्केको अध्यक्षतामा गठन गरेको १७ सदस्यीय […]
हामीले अस्पतालका डाक्टरको लापरबाहीले बिरामीको मृत्यु हुने गरेको समाचार त सुन्दै र पढ्दै आएका छौं । तर नेपाल समाचारपत्र दैनिकमा भने अस्पतालको लापरबाहीका कारण डाक्टरकै मृत्यु भएको समाचार छ । यो समाचार हो विराटनगरको नोबेल […]
० कल्चौडो सुनिनु वा दुधको गुणमा फरक पर्ने अवस्थालाई थुनेलो भनिन्छ । ० पोथी जातका गाई, भैँसी, भेडा, बाख्रा, घोडा आदि सबै जसो जनावरहरुलाई हुन सक्दछ । ० यो नेपालमा देखिने एउटा सामान्य रोग हो […]