
काठमाडौं , तीन दिनभित्र बढी शुल्क फिर्ता गर्न सरकारले निजी मेडिकल कलेजलाई दिएको निर्देशनको म्याद आज आइतबार सकिँदै छ। एक महिनाअघि भएको सहमति कार्यान्वयन गर्न निजी मेडिकल कलेजले बेवास्ता गरेपछि सरकारले फिर्ताका लागि पछिल्लो पटक […]
हुम्ला। । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा एक हप्तामा आठ जनाको मृत्यु भएको छ । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्यु भएकाहरुको रोग पत्ता नलागे पनि सिजनल फ्लुको आशंका गरिएको छ । गाउँपालिका प्रमुख […]
झापा । झापाको सुरुङ्गामा १५ शैयाको अस्पताल निर्माण भएको छ । सरकारी लगानीमा तयार गरिएको यो नगरकै पहिलो अस्पताल हो । प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई १५ शैयाको अस्पतालमा रुपान्तरण गर्ने सरकारको तायारीसंगै भ्याट बाहेक ५ […]
धेरै मानिसहरुमा काखी वा शरिरको विभिन्न ठाँउमा आएको पसिना गन्हानउने समस्या हुन्छ । जसले गर्दा टाढाको बाटो हिड्दा होस् या सामान्य काम गर्दा गदै हामी साथीहरुबाट अपहेलित हुन्छौ । त्यसैले धेरै मानिसहरु गर्मीको मौसममा सेन्ट […]
बर्दिवास। बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । कारागारमा दम्मा ९श्वासप्रश्वास०, रुघाखोकी, ज्वरो, निमोनिया […]
गलेश्वर। माया पिरती र अध्ययन÷रोजगारीको लागि व्यस्त रहनुपर्ने २२ वर्षीया एक युवती मृत्युसँग जुधिरहेकी छन् । फोक्सोमा पानी जमेर पोखराको मणिपाल अस्पतालमा भर्ना गरिएकी सन्तु पोखरेल अस्पतालको श्ययाबाट बलिन्धारा आँशु निकाल्दै आफूलाई बचाउन मनकारी व्यक्ति […]
डोटी। जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको […]
काठमाडौँ। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा […]
लमही। दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । “हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव […]