Aamsanchar

स्वास्थ्य

झापा-  जिल्लामा तीन सय ८१ जनामा अटिजमको समस्या पहिचान भएको छ। तीमध्ये तीन सयभन्दा बढी बालबालिका छन्। यहाँस्थित करुणा फाउन्डेसनका संयोजक निश्चल घिमिरेका अनुसार दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर […]

बुधवार, मंसिर १०, २०८२

सुर्तीजन्य पदार्थ एक प्रकारको निकोटिन प्रजातिको वनस्पति हो सुर्तीको पातलाई सुकाएर तयार गरिचुरोट¸तमाखू¸हुक्का¸चिलिममा हालेर यसको धुवाँबाट नशा लिने प्रचलन विश्वभर चलेको छ। विश्वका कयौं मुलुकमा सुर्तीलाई अन्य विभिन्न पदार्थ मिसाएर सीधा मुखमा राखेर चुसी नशा […]

सोमवार, मंसिर ८, २०८२

  फुङलिङ- ताप्लेजुङमा सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट २ सय ६ जनाले आँखाको ज्योति पाएका छन् । नेपाल नत्र ज्योति सङ्घको आयोजनामा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा तीन दिन सञ्चालन भएको निशुल्क शिविरबाट २ […]

बिहिवार, मंसिर ४, २०८२

विराटनगर ।  कानुन विज्ञ प्रोफेसर डाक्टर विपिन अधिकारीले नेपालमा व्यवास्थापन पढेका कानुन व्यवसायीहरुको खाँचो धेरै रहेकोले कलेजहरुले दक्ष कर्पोरेट लयर उत्पादन गर्न चासो दिनुपर्ने बताएका छन । बुधबार मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा स्नातक तहको […]

बुधवार, मंसिर ३, २०८२

बिर्तामोड । जाडो याम सुरु भएसँगै फोक्सोसम्बन्धी समस्या बढ्ने जोखिमलाई ध्यानमा राख्दै चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। चिसो हावा, धुलो–धुवाँ र भाइरल संक्रमण बढ्ने समय भएकाले दैनिक व्यवहारमै सर्तकता अपनाउनुपर्ने उनीहरूको सुझाव छ। […]

आइतवार, कार्तिक ३०, २०८२

धनकुटा- जिल्ला सदरमुकाम धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषद् बैठकले धनकुटा बसपार्क छेउमा रहेको रेशम खेती विकास कार्यक्रमको नाममा रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गरेको […]

बिहिवार, कार्तिक २७, २०८२

बिर्तामोड। नोभेम्बर १४ अर्थात् कार्तिक २८ गते विश्वभर “विश्व मधुमेह दिवस” मनाइँदैछ। यस वर्षको नाराको मर्म रहेको छ — “Play your part at work” अर्थात् “आफ्नो कार्यस्थलमा मधुमेहका बारेमा बुझौं र आवश्यक सहयोग गरौं।” बिर्तामोडस्थित […]

बिहिवार, कार्तिक २७, २०८२

विराटनगर – कोशी प्रदेशको एकमात्र महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको देखिएको छ । मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८१–८२ को वार्षिक समीक्षाअनुसार १७ पालिकामध्ये विराटनगर तेस्रो स्थानमा पर्न सफल […]

बुधवार, कार्तिक २६, २०८२

झापा- मेचीनगर नगरपालिकाले मापदण्ड विपरीत सञ्चालित एक नीजि अस्पताल बन्द गर्न निर्देशन दिएको छ । चारआलीस्थित मनकामना अस्पताल बन्द गर्न निर्देशन दिएको हो । अस्पताललाई नियमानुसार सञ्चालन स्वीकृतिसम्बन्धी आवश्यक कागजातसहित उपस्थित हुन परिपत्र गर्दा अटेर […]

सोमवार, कार्तिक २४, २०८२