Aamsanchar

स्वास्थ्य

अमित खम्बू / अर्जुनधारा। झापाको अर्जुनधारा नगरपालिका–३स्थित वडा कार्यालयको सभाहलमा सोमबार आयोजित कार्यक्रमका सहभागी महिला बीबीमाया तामाङ उपस्थित सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिन साहस बटुल्न सकिनन् । बोल्ने धेरै इच्छा थियो होला उनलाई तर केवल मलिन […]

मङ्गलवार, पौष २४, २०७५

बेत्रावती, नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा रगतको अभाव भएको छ । नियमित रक्तदान कार्यक्रम नहुँदा तथा दाताबाट रगत उपलब्ध नहुँदा जिल्ला अस्पतालमा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख लक्ष्मी श्रेष्ठले बताउनुभयो । “गर्भवतीलाई शल्यक्रिया गरी सुत्केरी […]

मङ्गलवार, पौष २४, २०७५

काठमाडौँ,  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आइतबार बसेको औषधि परामर्श परिषद्को १५ औँ बैठकमा औषधिको […]

सोमवार, पौष २३, २०७५

भद्रपुर, मेची आँखा अस्पताल बिर्तामोडले चार महीनामा २८ हजार १८३ विद्यार्थीको आँखा जाँच गरेको छ । अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालले साझेदारी गर्दै सो कार्य गरेको हो । सन् २०२१ […]

सोमवार, पौष २३, २०७५

सोलुखुम्बु,  सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालका लागि २२ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । गाउँपालिकाले निर्माण गर्न लागेको दूधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले […]

आइतवार, पौष २२, २०७५

गाईघाट,  उदयपुरको सदरमुकाम गाईघाट बोक्सेमा रहेको एक मात्र उदयपुर जिल्ला अस्पताल डेढ महीनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितको दुई चिकित्सक डा पवन साह र डा […]

आइतवार, पौष २२, २०७५

गोपालप्रसाद बराल / बर्दिवास, घरको अँध्यारो कुनामा थन्किएको बुढ्यौली उमेरमा आँखा फेरि देख्न पाएपछि महोत्तरी बर्दिवास–४ भब्सी माइस्थानका ९६ वर्षीय शेरबहादुर राउतलाई धेरै बाँच्न पाउने आश पलाएको छ । मोतीयाबिन्दुले आँखा ढाक्दा संसार नै अँध्यारो […]

शनिवार, पौष २१, २०७५

काठमाडौं, महिलामा गर्भ खेर जाने समस्या बढेको डाक्टरले बताएका छन् । गर्भवती भएपछि खानपिन  र स्वास्थ्यमा ध्यान नदिँदा गर्भ खेर जान थालेको भन्दै सचेत हुन डाक्टरले सुझाव दिएका छन् । डाक्टर पवन शर्माका अनुसार पहिलो […]

शनिवार, पौष २१, २०७५

बिर्तामोड। पेटमा बच्चा भएको अबस्थामा शव जलाउनु हुँदैन भनेको सुनेका थियौं, त्यही भएर बुहारीको पेटमा भएको बच्चा निकाल्न झापाको एक अस्पताललाई आग्रह ग¥यौं– ताप्लेजुङ्ग श्रीजंगा गाउँपालिका–५ पेदाङ निवासी सोम गौतमले भने – ‘अस्पतालले कानूनी झञ्झट […]

शनिवार, पौष २१, २०७५

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको एक लाख रकम वृद्धि गरी रु पाँच लाख पुर्‍याउने बताएका छन। भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण […]

शुक्रवार, पौष २०, २०७५