
भक्तपुर, नेपालमा पहिलो पटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ शुरु गर्ने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि शुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्था वारे जानकारी लिन सक्ने केन्द्रका निर्देशक […]
उदयपुर, जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार […]
काठमाडौँ, नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन […]
कपिलवस्तु, कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार नाकाका रूपमा परिचित यो नाकाबाट राज्यले वार्षिक अर्बौं […]
झापा । सरकारले २ वर्षअघि स्वास्थ्यमा सबैको पहुँच बढाउने उद्देश्य सहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम २२ जिल्लामा विस्तार हुँदा सेवा लिनेको संख्या करीब चार लाख पुगेको छ । यही महिना भित्र थप ६ जिल्लामा […]
भक्तपुर, मध्यपुर थिमि–१, लोकन्थली प्रजापतिटोलमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य तथा आँखा शिविरमा २१६ जनाले स्वास्थ्यलाभ लिएका छन् । स्थानीय युवाको समूह सिद्धिकाली युथको आयोजना र बिपी नेत्र विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित बाल आँखा, कान, नाक अस्पताल […]
बिर्तामोड, झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिबिरमा ३ सय ९० जनाले सेवा लिएका छन् । ब्राईट फयूचर इंलिस स्कुल र युनिटी युथ क्लबले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिबिरमा नोबेल अस्पताल […]
काठमाडौं । जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउदा […]
पथरी, मोरङमा सञ्चालित ठूला निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा बेडचार्ज शुल्क असुल्ने गरेका छन् । नियमनकारी निकायले पर्याप्त चासो नदि“दा मोरङको विराटनगरमा सञ्चालित निजी अस्पतालले बिरामीबाट मनोमानीरूपमा श्यया शुुल्क लिने गरेको सेवाग्रही सुभाष कामतले गुनासो गर्नुभयो । […]
काठमाडौँ, डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्को चौधांैँ साधरणसभाले हरिगोपाल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यकारी समिति चयन गरेको छ । सभाले समितिका उपाध्यक्षमा राजेन्द्रबहादुर तुलाधर, महासचिवमा मुकुन्दप्रसाद पाण्डे, सचिवमा प्रकाशकुमार श्रेष्ठ र कोषाध्यक्षमा दयामान शाही […]