Aamsanchar

स्वास्थ्य

चारपाने । सहारा नेपालले विश्वास परियोजनाको विषयमा झापाली पत्रकारहरू सँग अन्तरक्रिया गरेको छ । आज (बुधबार) बिर्तामोड–२ चारपाने स्थित सहारा नेपालको केन्द्रिय कार्यालयमा उपेक्षित तथा उष्ण प्रदेशीय रोग, मातृ शिशुस्यार र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य […]

बुधवार, पौष ११, २०८०

कनकाई । झापाको कनकाई नगरपालिकामा  तिन दिवसीय सामुदायिक कुकुर बन्ध्याकरण  शिविर सुरु भएको छ । विगतका वर्षमा आयोजना भएको शिविर जस्तै यस वर्षको शिविर आज (शनिबार) बाट सुरु भएको हो।  शिविरमा ४ जना डाक्टरसहित १६ […]

शनिवार, पौष ७, २०८०

दमक।  झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलबार वृहत आयुर्वेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । […]

मङ्गलवार, मंसिर २६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । केहीबेरअघि बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको […]

बुधवार, मंसिर २०, २०८०

भद्रपुर। अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल (झापा लिग) को मुख्य प्रयोजक भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएको छ । यही मंसिर ७ गतेदेखि सुरु हुने प्रतियोगिताले टाइटल स्पोन्सर पाएको हो । दुई […]

शुक्रवार, मंसिर १, २०८०

सिराहा ।  कतिपय ठाउँमा रुढीवादी परम्परा अनुसार अछुत र लाजको रुपमा लिइएको महिलाहरूमा हुने प्राकृतिक प्रक्रिया महिनाबारीलाई समाजमा खुलेर कुरा गर्न र महिनावारीबाट हुनसक्ने स्वास्थ्य समस्यालाई रोक्न अभियानकै रुपमा सुरुभएको महिनाबारी जनचेतना कार्यक्रम देशका विभिन्न […]

बिहिवार, कार्तिक ३०, २०८०