Aamsanchar

स्वास्थ्य

बिर्तामोड । वाथ रोगका कारण थलिएका झापा बिर्तामोड–२, चारपानेका प्रकाश शर्माको दुवै तिघ्राको हड्डी फेरिएको छ । १० दिन अगाडी एउटा खुट्टाको अप्रेसन सफल भए पछि विहिबार अर्को खुट्टाको अप्रेसन गरिएको हो । समुदायको सहयोगमा […]

बिहिवार, असोज ७, २०७८

असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक […]

बुधवार, असोज ६, २०७८

धनगढी ।  पूर्वमा क्यान्सर अस्पताल खोलेर उदारणिय बनेका व्यावसायी दुर्गा प्रसाईंले पस्चिमका जनतालाई सेवा पुग्ने गरी धनगढीमा पनि क्यान्सर अस्पताल खोल्ने भएका छन् । मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईंले […]

बुधवार, असोज ६, २०७८

अहिले ज्वरो र खोकीले धेरैलाई सताइरहेको छ । कोरोना संक्रमणको लक्षण जस्तै भएपनि अहिले मौसमी फ्लुको कारण यस्तो भएको चिकित्सकको भनाई छ । हुन त कोरोना संक्रमणको भय पूर्णत हटिसकेको छैन । अझैपनि यसको जोखिम […]

बुधवार, असोज ६, २०७८

विश्वमा अहिले मानिसमा अल्जाइमर रोग बढ्दै गएको अवस्था रहेको छ । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो । अल्जाइमर रोग […]

मङ्गलवार, असोज ५, २०७८

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

सोमवार, असोज ४, २०७८

इटहरी । क्यारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख वयासी हजार वरावरको विभिन्न स्वास्थ्य समाग्री प्रदान गरेको छ । इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका विच क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई […]

सोमवार, असोज ४, २०७८

खोटाङ- खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी […]

सोमवार, असोज ४, २०७८

काठमाण्डौ – सरकारले आजदेखि देशैभर भेरोसेल खोप वितरण गर्दैछ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड-१९ विरुद्धको भेरोसेल खोप देशैभर वितरण गर्न लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको […]

सोमवार, असोज ४, २०७८

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालले समुदायको हितको लागि आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै आयोजना गरेको निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम अन्तरगत २ हजार ८७ जना महिलाले ओपिडी सेवा लिएका छन् । गत भदौ ६ गते देखि […]

आइतवार, असोज ३, २०७८