Aamsanchar

अर्थ

विभिन्न मुलुकबाट नेपाल भित्रिने विविध वस्तुहरूको आयात बढेसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ । सरकारले २ महिनाको अवधिमा करीब डेढ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक […]

शनिवार, असोज २, २०७८

काठमाण्डौ-  सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो […]

शुक्रवार, असोज १, २०७८

विराटनगर – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँगको भेटघाटमा उनले संसद्मा देखिएको गतिरोध राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट कार्यान्वयन […]

शुक्रवार, असोज १, २०७८

काठमाण्डौ- वाणिज्य बैंकहरुले आज शुक्रवारदेखि गतेदेखि लागू हुने गरी निक्षेप र कर्जा दुवैको ब्याजदर बढाएका छन् । भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूले औसत १ देखि २ प्रतिशतसम्म ब्याजदर बढाएका छन् । सबैभन्दा बढी सनराइज बैंकले […]

शुक्रवार, असोज १, २०७८

काठमाण्डौ – सुनको भाउ तोलामा सात सय रुपैयाँ घटेको छ । सुनको भाउ आज तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९१ हजार […]

बिहिवार, भदौ ३१, २०७८

काठमाडौं – कर्मचारी सञ्चय कोषको कूल लगानी सवा चार खर्ब नाघेको छ । कर्मचारी सञ्चय कोष ६० औं वर्ष प्रवेश गरेको अवसरमा सार्वजनिक वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७/७८ सम्म कोषको लगानी ४ खर्ब ३६ […]

बिहिवार, भदौ ३१, २०७८

यसवर्षको दशैंमा चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँभन्दा धेरै पुग्न सक्ने अनुमान गरिएको छ । सरकारी अनुदानको चिनी खरीद विक्री गर्दै आएका दुई कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चाडपर्वका […]

बिहिवार, भदौ ३१, २०७८

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार प्राधिकरणले […]

बिहिवार, भदौ ३१, २०७८

मेचीनगर । पछिल्लो समय भेडे खुर्सानीको माग बजारमा निक्कै बढेको छ । तरकारी तथा सलादका लागि समेत प्रयोग गर्न सकिने भएकाले पनि अहिले काँकरभिट्टाका सब्जी बजारमा यसको खरिद गर्ने ग्राहकको भीड ठूलै रहेको सब्जी व्यवसायीहरुको […]

बुधवार, भदौ ३०, २०७८

काठमाण्डौ – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बढे पनि आज […]

बुधवार, भदौ ३०, २०७८