काठमाण्डाै – सुन चाँदीको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज तोलामा ९० हजार ६ सय रुपैयाँ ताेकिएकाे छ। यस्तै, चाँदीकाे भाउ पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी […]
काठमाडौं –नेपालमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । सोमबार खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको थियो । आज अमेरिकी डलरको खरिददर ११७.५८ र बिक्रीदर ११८.१८ रुपैयाँ तोकिएको हो । नेपाल राष्ट्र बैंकका […]
बिर्तामोड । नेपाल बहुउदेश्यीय सहकारी संस्थाले २९ औं वार्षिक साधारण सभा गर्ने मिति, स्थान र नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको छ । बिर्तामोड स्थित सहकारीको सेवाकेन्द्रमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रमम मार्फत वार्षिक प्रतिवेदन विमोचन गर्दै […]
बिर्तामोड । गाडी उत्पादनमा विश्वमा प्रख्याती कमाएको टोयोटा गाडीको एक्सचेञ्ज सुविधा झापाको बिर्तामोडमा पनि उपलब्ध भएको छ । बिर्तामोड स्थित टोयोटा गाडीको आधिकारिक विक्रेता कान्तिपुर अटो लिंकले आजबाट सात दिने ‘टोयोटा एक्सचेञ्ज कार्निभ’ सुरु गरेको […]
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन्। अघिल्लो सरकारका केही कार्यक्रमलाई स्थगित गर्दै केही नयाँ तथा लोकप्रिय कार्यक्रम समावेश गर्दै प्रतिस्थापन विधेयक पेश गरेका हुन्। यस्ता छन् […]
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आउँदै नआउने विदेशी सहयोग देखाएर बजेट बनाउने गरिएको बताए । बजेट अध्यादेश प्रतिस्थापन विधेयकका विषयमा जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मलेनमा उनले वित्तीय अराजकताको यस्तो चित्र प्रस्तुत गरेका हुन् । ‘सम्झौता नै नभएका […]
काठमाण्डौ – हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज ४ सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ९० हजार […]
प्रतिकात्मक तस्वीर : गुगलबाट सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्का ५० प्रतिशतसम्म छूट […]
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा र एमसिसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री शर्माले एससिसीबारे राजनीतिकस्तरमा छलफल भइरहेको बताए। भेटका क्रममा उपाध्यक्ष सुमारले एमसिसी सम्झौतालाई संसदबाट चाँडो अनुमोदन […]
सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको कर बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा पेश गरेको विधेयकले मोटरसाइकलको भन्सार कर बढाउने व्यवस्था गरेको हो । आयात हुने १२५ सीसीदेखि २०० सीसीसम्मको माटेरसाइकलमा १० प्रतिशत अन्तःशूल्क बृद्धि […]