Aamsanchar

सुनको मूल्य बढ्याे

Author Image
शुक्रवार, साउन २७, २०७९

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सातसय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य ९७ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको ९६ हजार आठसय रुपैयाँमा कारोबार भैरहेको छ ।चादीँको मूल्य स्थिर रहेको छ । चाँदी आज बजारमा एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर