Aamsanchar

अर्थ

काठमाडौं ।  कोरोना भाइरस र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरुले दिँदै आएको सुविधा भोलिदेखि बन्द हुने भएको छ। एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क नलाग्ने सुविधा बिहीबारदेखि बन्द हुन लागेको […]

बुधवार, असार ३१, २०७७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिन थाले पनि ब्याजदर करिडोरमार्फत व्यवस्थापन गर्न राष्ट्र बैंक तयार नभएको बैंकरले गुनासो गरेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुला बजार कारोबारलाई ब्याजदर करिडोरको अंकुशमा राख्ने बताएको थियो। […]

सोमवार, असार २९, २०७७

चारपाने । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमकबाट १० वटा सहकारीबाट ६ लाख भन्दा धेरै रमक हस्तान्तरण भएको छ । आइतबार एक कार्यक्रमका […]

आइतवार, असार २८, २०७७

काठमाडौं – असार १० भित्र सबै स्थानीय तहले आआफ्ना सभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अझै ४६ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । कतिपय दुर्गम […]

शनिवार, असार २७, २०७७

संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ। यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ। जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय […]

मङ्गलवार, असार २३, २०७७

बिर्तामोड । अबपनि लकडाउनको बहानामा होटल व्यवसायीलाई सरकारले संकटमा पार्न खोजेको र संघले पनि व्यवसायीहरुको पिंडा नबुझेको भन्दै समस्या समाधानको लागि बिर्तामोड र अर्जुनधाराका होटल व्यवयीहरुले होटल व्यवसायी संघ झापाको ध्यान आर्कषण गराएका छन । […]

आइतवार, असार २१, २०७७

काठमाडौं – गत वर्षको तुलनामा प्रतिव्यक्ति आय ११० डलरले बढ्दा नेपाल न्यून आय भएका मुलुकबाट न्यून मध्यम आय भएका मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैङ्कले बिहीबार सार्वजनिक गरेको मुलुकको वर्गीकरणमा नेपालले फड्को मारेको हो […]

शनिवार, असार २०, २०७७

सुनसरीका तरकारी खेती गर्ने कृषक दिनेश काफ्ले हरेक हप्ता सहकारीको किस्ताका लागि तरकारी बेचेको रकमवाट छुट्याउँदछन् । यस किस्तामा यिनले आफूले लिएको सहकारीको कर्जा ब्यापारमार्फत कमाएर तिरिरहेका छन्, सुलभ रुपमा कुनै धितो बिना समुहको सदस्य […]

शनिवार, असार २०, २०७७

काठमाडौं । लामो समयको लकडाउका कारण उद्योग व्यवसाय धरासायी बनेको भन्दै काठमाडौंका उद्योगी व्यवसायीले लकडाउन अवधिको बैंकको ब्याजमा शतप्रतिशत छुटको माग गरेका छन् । काठमाडौं उद्योग वाणिज्य संघ अन्तर्गतको काठमाडौं जिल्ला उद्योग व्यवसायी कोभिड–१९ संकट […]

बिहिवार, असार १८, २०७७

विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म अध्ययन सुरु गरेको छ । बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले […]

बिहिवार, असार १८, २०७७