Aamsanchar
Adv top
Adv below_nav

आज सुनको भाउ


काठमाण्डौ -सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

लाईक गर्नुहोस् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।