
भद्रपुर । झापाका उद्योगीहरुको निकै पुरानो संस्था झापा उद्योग संघमा आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित कार्यसमितिले शनिबारदेखि कार्यभार सम्हालेको छ । संघकै सभाहलमा आयोजित समारोहका बीच नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई संघको माइन्यूट दिँदै वर्तमान अध्यक्ष […]
काठमाडौं । सरकार आगामी आर्थिक वर्ष २०७८–७९ मा विनियोजन हुने बजेटको तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आगामी १५ जेठमा प्रस्तुत हुने बजेटको समय आउन साढे दुई महिना मात्र बाँकी रहेसँगै सरकार नयाँ बजेट निर्माणको […]
शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार […]
भक्तपुर-भक्तपुर प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँसहित एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशलटारबाट अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भइ अहिले सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज […]
काठमाडौं –ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ। इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ। आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार […]
काठमाण्डाै – सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा […]
चारपाने । झापाको विर्तामोड–२, चारपानेमा रहेको सहारा अटोमोवाइल्स एण्ड कम्पनी प्रा.लिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार चारपाने स्थित अशोक लिलेण्ड गाडीको सोरुम परिसरमा प्रा.लि का अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता र संविधानसभा सदस्य […]
रुकुमपूर्व- सिस्ने गाउँपालिका–८ मा रहेको एक विद्युत आयोजनामा काम गरेका मजदुरले लामो समय बितिसक्दा पनि ज्याला पाएका छैनन्। सिस्ने–८, धपेस्थित जामाखोला लघु जलविद्युत आयोजनामा काम गरेका ९० जना मजदुरहरू काम गरेको १८ महिना बितिसक्दासम्म ज्याला […]
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन्। गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ नगरपालिकाले उपलब्ध […]