Aamsanchar

अर्थ

  काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको चितवनको माडी नगरपालिकामा अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले पुरातत्व […]

मङ्गलवार, असार १, २०७८

काठमाडौं – सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परि।सूचक ३ हजारम माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा […]

सोमवार, जेठ ३१, २०७८

बिर्तामोड — निरन्तर ओरालो लागेको अलैंचीको मूल्य सिजनको अन्त्यतिर वृद्धि भएको छ । वैशाखमा प्रतिमन २३ हजार रुपैयाँमा खरिदबिक्री भएको अलैंची अहिले ३४ हजार रुपैयाँ पुगेको छ । कोरोना महामारीकै बीच अलैंचीले राम्रो मूल्य पाएको हो । विश्व […]

आइतवार, जेठ ३०, २०७८

काठमाण्डौ – विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने भएको छ । विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ […]

शनिवार, जेठ २९, २०७८

मेचीनगर-  मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई कार्यालय व्यवस्थापनका लागि दाताहरुले आर्थिक सहयोग प्रदान गर्न शुरु गरेका छन् । यसैक्रममा विहीबार मेचीनगर—१० धुलावारीस्थित  इष्ट होराइजन माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको […]

बिहिवार, जेठ २७, २०७८

काठमाण्डौ- सुनको भाउ आज घटेको छ । तोलाको तीन सय रुपैयाँ घटेको सुनको भाउ आज ९३ हजार नौ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९४ हजार दुई सय […]

बिहिवार, जेठ २७, २०७८

विराटनगर- प्रदेश १ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (बिहीबार) प्रदेशसभामा पेश हुने भएको छ। आज ३ बजे बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले नीति तथा कार्यक्रम पेश गर्ने प्रदेश […]

बिहिवार, जेठ २७, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज थोरै घटबढ भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा […]

बुधवार, जेठ २६, २०७८

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले खाइपाइ आएको सुविधा कटाएर सामाजिक सुरक्षा कोषमा नजाने निर्णय गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा उल्लेख भएको व्यवस्था भन्दै सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सुरक्षा कोषमा […]

मङ्गलवार, जेठ २५, २०७८

झापा – मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन्। कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन्। व्यापारीले मनोमानीरूपमा घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित […]

सोमवार, जेठ २४, २०७८