Aamsanchar

अर्थ

पाँचथर । पाँचथरमा कोभिड संक्रमण बाट पिडित हुनेको संख्या बढन थाले पछि  नागरिकले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नहोस भनेर कोभिड उपचारमा नभई नहुने अक्सिजन अभाव हुननदिन पाँचथरमा निजी स्तरबाट अक्सिजन व्यवास्थापन गर्ने कार्यलाई […]

शुक्रवार, जेठ १४, २०७८

काठमाडौं –गत वर्षको लकडाउनपछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले […]

सोमवार, जेठ १०, २०७८

सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ […]

सोमवार, जेठ १०, २०७८

सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास रहँदै आए […]

सोमवार, जेठ १०, २०७८

भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणले समग्र स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै झापा जिल्ला सहकारी संघले स्वास्थ्य तथा सामाजिक विकास कोष स्थापना गर्ने भएको छ । स्वास्थ्य सम्बन्धी सबै मापदण्ड पालना गर्दै हालै […]

शुक्रवार, जेठ ७, २०७८

काठमाण्डौ –सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९३ हजार […]

शुक्रवार, जेठ ७, २०७८

आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयको टोली यतिबेला ‘के लेख्ने, के नलेख्ने ?’ र ‘कति आकारको बजेट बनाउने ?’ भन्ने अलमलमा छ । अर्थका अधिकारीहरूका अनुसार यस्तो अलमल हुनुमा दुई कारण छन् । […]

शुक्रवार, जेठ ७, २०७८

काठमाण्डौ-सुनको भाउ आज बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुनको भाउ तोलामा एक सय रुपैयाँले […]

बिहिवार, जेठ ६, २०७८

विराटनगर –कोरोना संक्रमणको जोखिम थप बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साताभरका लागि बन्द गरिने भएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङका सबै बैंक तथा वित्तीय संस्थाहरु यही जेठ ११ गतेसम्म […]

बुधवार, जेठ ५, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । हिजो एकैदिन ६ सय रुपैयाँले बढेर तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । सुनको भाउ आज […]

बुधवार, जेठ ५, २०७८