Aamsanchar

आज सुनचाँदीको भाउ

Author Image
बुधवार, जेठ ५, २०७८

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । हिजो एकैदिन ६ सय रुपैयाँले बढेर तोलामा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि आज घटेको छ । हिजो तोलामा ३५ रुपैयाँ बढेर १३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँ घटेर १३ सय ७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
बुधवार, चैत १४, २०८०