Aamsanchar

अर्थ

पथरी (मोरङ)। पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु […]

बुधवार, साउन २६, २०७३

काठमाडौँ । चन्द्रागिरि हिलस् प्रालिले थानकोटमा निर्माण गरेको केवलकार परीक्षणका रुपमा सञ्चालन भएको छ । त्यस क्षेत्रका स्थानीयवासी तथा त्यहाँ आउने आगन्तुकलाई  निःशुल्क केवलकार चढनका लागि सुविधा उपलब्ध गराइएको छ । थानकोटबाट चन्द्रागिरि पहाडसम्मको दूरी […]

सोमवार, साउन २४, २०७३

भद्रपुर । जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा खाद्यान्न, तरकारी, फलफूल र नगदेबालीबाट रु ४४ अर्ब तीन करोड ७२ लाख २५ हजार आम्दानी भएको छ । चार लाख ६३ हजार ३३९ हेक्टर जग्गामा लगाइएको तरकारीबाली र […]

आइतवार, साउन २३, २०७३

पथरी (मोरङ) । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन् । न्यूनतम सुविधासमेत उपलब्ध […]

आइतवार, साउन २३, २०७३

पाँचथर  । पाँचथर सदरमुकाम फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेंवा खोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनालाई रु २० करोड घाटा लागेको निर्माण कम्पनीले जनाएको छ । गतवर्षको विनाशकारी भूकम्प, त्यसपछिको अघोषित भारतीय […]

शनिवार, साउन २२, २०७३

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरमा आवश्यकताभन्दा कम कर्मचारी कार्यरत रहेका कारण कार्यालयको कामकाज प्रभावित भएको छ । एघार जनाको दरबन्दी रहेको सो कार्यालयमा एक वर्षदेखि कार्यालय प्रमुखसहित पाँच पद रिक्त छ । […]

शुक्रवार, साउन २१, २०७३

सुरुङ्गा (झापा)। शनिअर्जुन नगरपलिका–५ का देव ढुङ्गाना फ्रेस हाउस सञ्चालन गरेर मासिक रु ३५ हजार आम्दानी गरिरहेका छन् । रोजगारीको सिलसिलमा दुई वर्ष अघि कतार पुगेका २८ वर्षीय ढुङ्गाना अहिले बिर्तामोडस्थित कृषिउपज बजारमा फ्रेस हाउस […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक रु एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई […]

बिहिवार, साउन २०, २०७३

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गर्न लागेको भन्दै पूर्व अध्यक्ष लगायतका पदाधिकारीले विरोध जनाएका छन् । महासंघको नेतृत्वले वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा मनोनयन गर्ने गरी विधान संशोधन गर्न लागिएको भन्दै […]

बिहिवार, साउन २०, २०७३

भद्रपुर । भन्सार कर्मचारीले भन्सार विभागको ऐन तथा नियमवली मिच्दै व्यक्तिगत कानून बनाएर राजश्व संकलनमा खुलेआम अनियमितता गर्ने गरेको खुलासा भएको छ । मेची भन्सार कार्यालय कााकरभिट्टा मातहत पर्ने नेपालको दोस्रो छोटी भन्सारको रुपमा परिचित […]

बुधवार, साउन १९, २०७३