लगातार मूल्यवृद्धिले सुस्ताएको सुनचाँदी बजार तिहारमा जागेको छ । तिहारका चार दिनमा मात्रै १० अर्ब हाराहारीमा सुन तथा चाँदीको कारोबार भएको व्यवसायीले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रारम्भिक विवरण अनुसार करिब ७ […]
जनकपुर ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दुरीमा पर्ने शान्तिपुर गाउँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरु कंगाल बनेका छन् । बटेश्वर गाउँपालिक–५ स्थित शान्तिपुर मुस्लिम टोलमा […]
सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे ४ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन–असोजको अवधिमा पुँजीगत खर्च १८ अर्ब ३६ कारोड ७१ लाख रुपैयाँ पुँजीगत खर्च […]
काठमाडौं, कात्तिक १ । २०७६ को पहिलो ६ महिनामा करिब १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । वैशाखएता प्राधिकरणले आधा दर्जन आयोजनाले व्यवसायिक वा परीक्षण उत्पादन थालेका छन् । गत आर्थिक वर्षभरिमा ७८ मेगावाट मात्रै […]
काठमान्डौं : नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि […]
विश्व बैङ्कले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । बैङ्कले हालै सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक […]
काठमाडौं असोज १८ । एतिखेर निर्यात बृद्धिसँगै मुलुकको व्यापार घाटा घटेको पछिल्लो दुई महिनाको तथ्यांकले देखाएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दुई महिनाको विवरणअनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकको निर्यात २५.८७ […]
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको […]
काठमाडौँ, नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले छ प्रतिशत शेयर लाभांश र १० दशमलव ८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको […]
काठमाडौं : यस वर्षको दशैंका लागि करिब तीन अर्ब रुपैयाँको स्याउ आयात हुने भएको छ। चीन र भारतबाट करिब ३ अर्बको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ। आयात हुने स्याउको ९५ प्रतिशत […]