Aamsanchar

अर्थ

बिर्तामोड । पूर्वमा पहिलोपटक झापाको बिर्तामोडमा फोर्स मोटर्सका गाडीको वित्री शुरु भएको छ । फोर्स मोटर्सको मेची अञ्चलका लागि आधिकारिक विक्रेता सिद्धार्थ अटो ट्ेरडिङ प्रालिले झापाको बिर्तामोड–७ (भद्रपुर रोड)मा कार्यालय स्थापना गरी सोमवारबाट उक्त गाडीको […]

सोमवार, जेठ ३१, २०७३

(सिबी अधिकारी) काठमाडौँ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो […]

शनिवार, जेठ २९, २०७३

काठमाडौँ । प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधिबारे जनमानसमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विविध प्रचारात्मक अभियान चलाइरहेको छ । जापानको एक गैरसरकारी संस्था इको पार्टीको सहयोगमा नास्टले […]

शनिवार, जेठ २९, २०७३

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लघु तथा साना उद्योग ग्राम स्थापना गर्ने भएको छ । महासङ्घको यही जेठ २५ गते भएको २३ औँ महाधिवेशन तथा २० औँ राष्ट्रिय महिला सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिले […]

बिहिवार, जेठ २७, २०७३

बिर्तामोड । झापाको विर्तामोडमा थर्ड होम क्याफे एण्ड वारिष्टा ट्रेनिङ्ग सेन्टर सञ्चालनमा आएको छ । विदेशमा लामो अनुभव संगालेर स्वदेशमै केही गरौं भन्ने सोचका साथ युवा व्यवसायी राम तिवारीले थर्ड होम क्याफे एण्ड वारिष्टा ट्रेनिङ्ग […]

शनिवार, जेठ २२, २०७३

पथरी (मोरङ) । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो […]

शनिवार, जेठ २२, २०७३

इलाम। सहकारी डिभिजन कार्यालयले निष्क्रिय अवस्थामा रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका ५८ वटा सहकारी संस्थाको दर्ता खारेजको प्रक्रिया अघि बढाएको छ । कार्यालयले इलामका २१, ताप्लेजुङका २० र पाँचथरका १७ वटा सहकारी संस्था […]

शुक्रवार, जेठ २१, २०७३

  सुरुङ्गा।   झापा गरामनी–२ बाह्रघरेकी ७० वर्षीया भीमा विष्ट असाध्यै खुसी हुनुहुन्छ । कारण हो– घर नजिकै देवनिया खोला मसानघाटमा झोलुङ्गे पुल बन्नु । पहाडमा मात्र देखेका तर ‘तराईमा पनि झोलुङ्गेपुल हुन्छ र ?’ […]

बिहिवार, जेठ २०, २०७३

बिर्तामोड। बेल्जियम, दुबई, टर्की लगायतका मुलुकबाट गलैंचा, कार्पेट जस्ता फर्निसिङका सामान सोझै झापाको बिर्तामोड ल्याई विक्री वितरण शुरु भएको छ । खड्का ब्रदर्शले बिर्तामोडमा हलेसी फर्निसिङमार्फत ति गलैंचा तथा कार्पेटको विक्री वितरण शुरु गरेको हो […]

बुधवार, जेठ १९, २०७३

जगदम्वा मोटर्स प्रालिले पुवाञ्चलमा पहिलो पटक बिर्तामोडमा सोरुम सञ्चालनमा ल्याएको छ । बिर्तामोडको आधिकारीक बिक्रेता पाथिभरा अटोलिङकले बिभिन्न मोटर साइकल बिक्री गर्नका लागि सोरुम सञ्चालनमा ल्याएको हो । पुर्वाञ्चलका ग्राहकलाई सेवा दिने लक्ष्य राखेर ११ […]

शुक्रवार, जेठ १४, २०७३