Aamsanchar

अर्थ

भद्रपुर । झापा उद्योग संघ भद्रपुरको अध्यक्षमा टीकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । विहिवार संघमा सम्पन्न निर्वाचन प्रक्रियाबाटै ढकाल दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन् । निर्विरोध कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा यमबहादुर श्रेष्ठ, […]

शुक्रवार, साउन ७, २०७३

बिर्तामोड । झापा उद्योग बाणिज्य संघ शाखा बिर्तामोड अब औपचारिक रुपमै बिर्तामोड उद्योग वाणिज्य संघमा रुपान्तरण भएको छ । संघको बुधवार बिर्तामोडमा सम्पन्न ३२औं साधारणसभाले बिर्तामोड उद्योग बाणिज्य संघमा रुपान्तरण गरेको हो । नगरपालिका घोषणासागै […]

बिहिवार, साउन ६, २०७३

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टा झापाले लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको छ ।   ६ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएपनि आर्थिक वर्ष २०७२/७३ मा ६ अर्ब ८४ करोड रुपैयाँ […]

सोमवार, साउन ३, २०७३

बिर्तामोड । अहिले सबैको रोजाइमा विश्वप्रसिद्ध यामाहाको फ्यासिनो स्कुटर पर्दै गएको छ । लोकप्रिय बन्दै गइरहेको यो स्कुटर युवतीको त पहिलो रोजाइ नै बनेको छ । यो स्कुटर नेपाली सडक सुहाउदो भएकाले लोकप्रिय बन्दै गइरहेको […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ । बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार सुरु भएको छ । दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार सुरु गरेको यो पहिलो पटक हो । दुवै बैंकले […]

शुक्रवार, असार ३१, २०७३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य र सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले अवलम्बन गरेका उद्देश्य र प्राथमिकतासँग तादात्म्यता कायम गर्दै आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ […]

बिहिवार, असार ३०, २०७३

पथरी (मोरङ) । सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निष्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ । सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज […]

बिहिवार, असार ३०, २०७३

उर्लाबारी । मोरङको मधुमल्लाका बाढीपीडितलाई पूर्वी मोरङका सङ्घसंस्थाको सहकार्यमा राहत सङ्कलन गरी ५० घरपरिवारका लागि चार लाख रुपैयाँ बराबरको आवश्यकीय सामग्री मंगलबार वितरण गरिएको छ । स्थानीय न्यानो अभियानका संयोजक पूर्ण सिङ्गकको अगुवाइमा ‘सहयोगीहरुको हात, […]

बुधवार, असार २२, २०७३

बिर्तामोड । ट्राभल्स सङ्घ झापाको चौंथो साधारणसभाले शङ्कर भट्टराईको अध्यक्षतामा आगामी ३ वर्षे कार्यकालका लागि नयाा कार्य समिति चयन गरेको छ । झापाका ट्राभल्स व्यवसायीहरूको प्रतिनिधि संस्था मानिएको यस संस्थाको नाम समेत साधारणसभाले परिवर्तन गरेको […]

आइतवार, असार १९, २०७३

काठमाडौँ । सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ । सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ […]

शनिवार, असार १८, २०७३