काठमाडौं २४ असार । आगामी साउन १ गतेबाट टेलिफोन र इन्टरनेट सेवा शुल्कमा मूल्य वृद्धि हुने भएको छ । नेपाल टेलिकम र निजी क्षेत्रबाट सेवा प्रदान गर्दै आएको एनसेलले नै कल र इन्टरनेट सेवाको मूल्य […]
झापा । पुँजी बजारमा सामान्य सुधार देखिएको छ । बजार थोरै बढ्न खोज्ने बित्तिकै बिक्री चाप आइहाल्दा अपेक्षा अनुसार वृद्धि हुन भने सकेको छैन । आर्थिक वर्षकै अन्तिम महिनाको पनि तेस्रो साता भएकाले अब बजारमा […]
चारपाने, असार २० । झापाको विर्तामोड नगरपालिका वडा नं. २ चारपानेमा एनआईसी एशिया बैकको २१५ औ शाखा संचालनमा आएको छ । बुधबार बिर्तामोड नगरपालिका प्रमुख ध्रुबकुमार शिवाकोटीले उक्त शाखाको उद्घाटन गरेका हुन । चारपाने शाखा […]
पर्यटन पत्रकारहरुले पर्यटनमन्त्रीलाई भने नेपाललाई ‘वाईफाई फ्रि कन्ट्री’ बनाउँ काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन(जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउनेगरी आफूले कार्ययोजना तयार पारिरहेको बताएका छन् । पर्यटन […]
चारपाने, फागुन १२ । झापामा जग्गा खरिद बिक्री गर्ने ब्यवसायीहरु संगठित भएका छन् । प्रपर्टी डिलर्स एशोसिएसन अफ नेपाल नामको संस्थाको झापा शाखा समिति गठन भएको छ । संस्थाले औपचारिक रुपमा शनिवार बिर्तामोडमा जिल्ला समिति […]
[प्रकाश धौलाकोटी ] तेह्रथुम, छथर गाउँपालिका–१, आङदिमका ज्ञानेन्द्र कार्की सात वर्ष विदेशमा बसेर आएपछि फेरि पनि विदेशिने सोचमा हुनुहुन्थ्यो । स्वदेशमा रोजगारी नपाउँदा निराश बनेका युवा दुई÷चार पैसा कमाउन भन्दै विदेसिने क्रम बढ्दो छ । […]
बिर्तामोड। झापाका मार्वल टायल्स व्यवसायी संगठित भएका छन् । शुक्रवार बिर्तामोडमा भएको व्यवसायीहरुको भलाले झापा जिल्ला टायल्स एण्ड मार्वल एशोसिएशन गठन गरेको छ । एशोसिएशनको अध्यक्षमा व्यवसायी कुशल खतिवडा सर्वसम्मत भएका छन् । अध्यक्ष खतिवडा […]
बिर्तामोड। एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडको १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वार्षिक साधारणसभाले चुक्ताशेयर पुँजीको […]
बिर्तामोड । झापा र इलाममा प्रशोधित पिउने पानीको मूल्य बृद्धि भएको छ । प्रशोधित पानी तयार गर्न आवश्यक सामग्रीको मूल्य र उत्पादन खर्चमा बृद्धि भएको भन्दै मेची प्रशोधित पानी उत्पादक संघले मूल्य बृद्धि गर्ने निर्णय […]
बिर्तामोड, मंसीर ४। सामसुङ मोबाइल प्रयोगकर्ताको सेवासुविधालाई मध्यनजर गर्दै बिर्तामोडमा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको छ । यसअघि सामसुङ मोबाइलका प्रयोगकर्ताको मोबाइल कुनै समस्या आए इटहरी वा काठमाडौंसम्म पुर्याएर सर्भिस गराउनुपर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर […]