Aamsanchar

आज विदेशी मुद्राको विनिमयदर

Author Image
आइतवार, कार्तिक २, २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबार (कात्तिक २) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३३ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २३ पैसा र बिक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ  र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा रहेको छ ।

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
सोमवार, वैशाख २४, २०८१
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१