काठमाडौँ । सरकारले प्रस्ट योजना ल्याउने हो भने जलविद्युत् क्षेत्रको विकासका लागि मुलुकभित्रै तत्काल रु एक खर्ब लगानी जुट्न सक्ने देखिएको छ । मुलुकका सरकारी सङ्घ संस्था तथा वित्तीय संस्थालाई जलविद्युत्मा लगानी गर्न आह्वान गर्ने […]
ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेका दुईवटा गुम्बाबाट चौथो पटक दानपेटिका चोरी भएको छ । ताप्लेजुङ नगरपालिका–६ मा पर्ने सुकेटारमा रहेका तासि छ्योर्लिङ र सागा छ्योर्लिङ गुम्बामा रहेका दानपेटिका चोरी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]
फिदिम। पाँचथरमा निर्माणाधीन १४ दशमलव ९ मेगावाट क्षमताको ‘हेवा ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीले आयोजनाको काम ९९ प्रतिशत पूरा भएको जनाएको छ । निर्माण […]
दमक । झापाको दमकस्थित नेपाल विद्युत् प्राधिकरण बितरण केन्द्रले विद्युत् बक्यौता बढी भएका ग्राहकको बिजुलीको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले ठूलो रकम बक्यौता हुने ग्राहकको बिजुलीको लाइन काट्न केन्द्रको निर्देशन आएपछि यहाँको वितरण […]
बिर्तामोड । बिर्तामोड–६स्थित ॐनाम शिवाय बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभा सोमवार भद्रपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि ट्राफिक प्रहरी कार्यालय पूर्व क्षेत्रीय प्रमुख प्रहरी […]
भोजपुर। भोजपुरको होम्ताङ गाविसमा व्यावसायिक रुपमा रहेको नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । बाँसको चोयाबाट बुनिने नाङ्लाको उचित बजारको अभाव तथा बढ्दो बेरोजगारी समस्याका कारण युवाहरु वैदेशिक रोजगारीमा जाँदा नाङ्ला बुन्ने पेसा सङ्कटमा […]
काठमाडौँ । आपूर्ति मन्त्रालयको अगुवाइमा भएको अनुगमनका क्रममा स्थानीय जितपुर फेदीमा रहेको ‘ग्लासियर मिनरल वाटर’ उद्योगले राम्रोसँग पानी शुद्धीकरण नगरेको र आन्तरिक गुणस्तर व्यवस्थापन नगरेको भन्दै सिलबन्दी गरिएको छ । त्यस्तै ‘प्राकृतिक पिवर ड्रिंकिङ वाटर’ […]
भद्रपुर । झापामा ब्रोइलर कुखुराको मासु बिक्रीबाट वार्षिक करिब रु ३३ करोड ९६ लाख आम्दानी भइरहेको छ । राष्ट्रिय योजना आयोगको सचिवालय, केन्द्रीय तथ्याङ्क विभागद्वारा आव २०७१÷७२ मा गरिएको व्यावसायिक कुखुरापालन सर्वेक्षणको नतिजामा सो कुरा […]
काठमाडौँ । बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो । गुणस्तरीय, […]
गोरखा । तिब्बतसँग जोडिएको उत्तरी गोरखाको सामागाउँ गाविसको सीमा क्षेत्रसम्म चिनियाँ गाडी चल्न सुरु गरेको छ । चीन सरकारले सामागाउँ गाविसको सिमानामा रहेको तिब्बतको रुई गाउँसम्म कच्ची सडक खनेपछि ट्रक, जिप र मोटरसाइकल चल्न थालेको […]