
(राजाराम कार्की) काठमाडौँ । खेतीयोग्य जमिन क्रमशः बाझो हँुदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएका छन् । गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन […]
सोलुखुम्बु। मुक्ली गाविस– १ मा बसोबास गर्दै आएको माझी समुदाय माछा मार्ने परम्परागत पेसा छाडेर अहिले खेतीपातीमा सक्रिय हुन थालेको छ । घाट रुँगेर सर्वसाधारणलाई नदी वारपार गराउँदै तथा माछा मारेर गुजारा गर्ने माझी समुदाय […]
इलाम, यहाँका कृषकको अर्थाेपार्जनको मुख्य नगदेबाली चिया विदेश निर्यात गर्दा निकै महँगो मूल्य तिर्नु परिरहेको छ । नेपाली चिया विदेशी बजारमा मुस्किलले मात्र पुग्ने गरेको छ । नेपाली चिया विदेश निर्यात गर्दै आएका व्यापारीले एक […]
झापा । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत एक प्रदेश एक सुपरजोन बनाउन झापामा धान खेतीको सुपरजोन बनाउने कार्य सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आज झापाको बनियानीमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले आधुनिक […]
बिर्तामोड। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाईका कार्यक्रम निर्देशक अच्युतप्रसाद ढकालले कृषिलाई उद्योगसँग जोड्ने उद्देश्यले सरकारले झापामा धान सुपरजोन कार्यक्रम ल्याएको बताएका छन् । सोमवार झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट समारोहमा उनले कृषिमा आधारित […]
इलाम। इलामको जौबारीमा रहेको कृषि अनुसन्धान केन्द्रले डढुवा रोग अवरोधक आलुको बीउको अनुसन्धान सुरू गरेको छ । रोग प्रतिरोधात्मक क्षमता भएको आलुको जात छान्न केन्द्रले ८६ प्रकारका आलुको बीउको परीक्षण सुरू गरेको हो । किसानले […]
काठमाडौँ । आव २०७३÷७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको छ । हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न भए पुग्छ । […]
इलाम। किसानले उत्पादन गरेका कृषि उत्पादनको प्रदर्शन गर्ने उद्देश्यले इलाम सदरमुकाममा तीन दिने कृषि प्रदर्शनी मेला आइतबारदेखि सुरू भएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा सुरू भएको प्रदर्शनीमा आठ वटा समूहमा १७० जना किसानले […]
पथरी (मोरङ)। मोरङको कदमाहाका गणेश रायको परिचय फेरिएको एक वर्ष भयो । कदमाहाकै अभय ऋषिदेवको पनि दैनिकि बदलिएको एक वर्ष पुग्यो । अहिले ऋषिदेव र रायको दैनिकी बदलिनुका साथै पेसा पनि बदलिएको छ । उहाँहरु […]