
इलाम। स्कुस बिक्री गरेर पूर्वी इलामका श्रीअन्तु तथा समालबुङ गाविसका बासिन्दाले लाखौँ रूपैयाँ आम्दानी गरेका छन् । स्कुसबाट एउटै कृषकले रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी गर्ने गरेका छन् । श्रीअन्तु गाविस–२ का गीता […]
खोटाङ । दिक्तेल नगरपालिकाका अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् । अपाङ्ग सेवा सङ्घ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपाङ्गले दिक्तेल– ३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् । अपाङ्गता भएका व्यक्तिलाई […]
राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक समूहले सप्तरीको पूर्वी भेगका दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ । सो जङ्गली हात्तीको समूहले जिल्लाको भारदह र पोर्ताहा गाविसमा किसानले दर्जनौँ विधामा लगाएको धानबाली […]
धनकुटा । तिहारमा बिक्री गर्न भन्दै लगाइएको फूल समयअगावै फूलेपछि कोशी पहाडी जिल्ला धनकुटाका किसान मारमा परेका छन् । तिहारको समयमा मात्र बिक्री हुने गरेको फुल अहिले नै फुलेर खेर जाने भएपछि धनकुटाका पुष्प कृषक […]
भोजपुर । अलैँचीको किनबेच सुरु हुन लाग्दा भाउ नपाएर भोजपुरका किसान चिन्तित बनेका छन् । खोल्साको कालो सुन भनेर चिनिने अलैँची गत वर्ष प्रतिमन ८० देखि ८५ हजार रुपैयाँसम्ममा किनबेच भएको भएपनि यस वर्ष रु […]
कञ्चनपुर । कञ्चनपुर र कैलालीका केरा किसानले गड्डाचौकी भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन शुरु गरेका छन् । दुई जिल्लाका केरा व्यवसायीले ल्याव परीक्षण नगरी भारतबाट केरा भित्र्याएको भन्दै किसानहरुले भन्सार गेटमै केरा तेर्स्याएर आन्दोलन गरेका […]
सिन्धुली । कोदो खेती फस्टाएपछि सिन्धुलीका किसानले यसवर्ष मनग्गे आम्दानी लिने भएका छन् । रोप्ने र फुल्ने समयमा पर्याप्त वर्षा भएसँगै कोदोको उत्पादनमा वृद्धि हुने देखिएको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीका […]
धनकुटा। धनकुटामा गोलभेडा उत्पादनमा बृद्धि भएको छ । गत आर्थिक बर्ष २०७२–०७३ मा ८४ करोड १९ लाख बराबरको गोलभेडा निकासी भएसँगै धनकुटामा ४७ हजार ७ सय ५० मेट्रिकटन गोलभेडा उत्पादन बढेको जिल्ला कृषि बिकास कार्यालय धनकुटाले […]
भद्रपुर । किसान खुसी हुन नसके देश समृद्धितर्फ जान नसक्ने झापाका किसानको ठम्याइ छन् । लगभग ९० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको झापामा ३१ दशमलव ६३ प्रतिशत जग्गामा मात्र सिँचाइ सुविधा पुगेको जिल्ला कृषि विकास […]